ताजा अपडेट

    Showing 2,381-2,400 of 2,483 items.
  • कारागारबाट भागेका ज्यान मुद्दाका कैदी पक्राउ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २४–कर्तव्य ज्यानमा दोषी ठहरिएका फरार पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४९ वर्षीय धनबहादुर तामाङ सोमबार पक्राउ परेका हुन् । जिल्ला अदालत खोटाङले २०६३

    • प्रकाशित मितिः मंसिर 24, 2075
    • 1932 पटक पढिएको
    • संवादताता
  • रोकिएन अवैध ढुङ्गा खानी

    नमस्ते खोटाङ संवाददाता - खोटाङ, मङ्सिर २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय मझुवागढी आसपासमा अवैध रुपमा सञ्चालन गरिएका ढुङ्गा खानी अझै रोकिएको छैन ।  यसले धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्रमा

    • प्रकाशित मितिः मंसिर 24, 2075
    • 1787 पटक पढिएको
    • संवादताता
  • काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सांसदको माग

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १८–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खेला र सुनकोसीमा निर्माणाधीन पक्की पुलको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्

    • प्रकाशित मितिः मंसिर 18, 2075
    • 1774 पटक पढिएको
    • संवादताता
  • कालिका मावि नेर्पामा अक्षयकोष स्थापना

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ स्थित कालिका मावि नेर्पामा शिव–मधु स्मृति छात्रबृत्ति अक्षयकोष खडा गरिएको छ । डा. धनप्रसाद सुवेदी लगायतका नातिहरुले ५० हजार धनराशीको अक्षयक�

    • प्रकाशित मितिः मंसिर 18, 2075
    • 2019 पटक पढिएको
    • संवादताता
  • सूचना हकबारे अन्तरक्रिया

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १८–राष्ट्रिय योजना आयोगले पा“च जिल्लाका जनप्रतिनिधिहरुसंग खोटाङमा सूचनाको हकबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रदेश नं १ का खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर र भोजपुरका

    • प्रकाशित मितिः मंसिर 18, 2075
    • 1390 पटक पढिएको
    • संवादताता
  • थलिएको सडक निर्माण सुचारु गराउ“न डेलिगेसन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १८–थलिएका सडक निर्माण तत्काल सुरु गर्न स्थानीयले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष मङ्गलबार माग गरेका छन् । सगरमाथा लोकमार्ग अन्तरगत महुरे–गाइघाट सडक र बिजुले–पञ्चेदो�

    • प्रकाशित मितिः मंसिर 18, 2075
    • 1921 पटक पढिएको
    • संवादताता
  • स्कुलको पनि मित ?

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १८–धेरैलाई लाग्न सक्छ मानिस–मानिस बीचमा मात्र मितेरी साइनो हुन्छ । तर अब विद्यालय–विद्यालय बीचमा पनि मितेरी साइनो सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जा

    • प्रकाशित मितिः मंसिर 18, 2075
    • 2321 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीलाई तरुण दलको ज्ञापनपत्र

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १७–बलात्कार, भ्रष्ट्राचार, महङ्गी लगायतका विषय तत्काल अन्त्य लगायतका विभिन्न पा“च सूत्रीय माग राखी तरुण दल खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको �

    • प्रकाशित मितिः मंसिर 17, 2075
    • 1602 पटक पढिएको
    • संवादताता
  • दुर्छिममा श्रङ्खलाबद्ध आगलागीले स्थानीय आतङ्कित

    नमस्ते खोटाङ संवददाता-खोटाङ, मङ्सिर १७–हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा श्रृङ्खलाबद्ध आगलागीले स्थानीय आतङ्कित भएका छन् । यो दुई साताको अवधिमा चार घरमा आगजनी भएपछि स्थानीय आतङ्कित भएका हुन् ।सोमबार (आज) पनि एक घरमा आगज�

    • प्रकाशित मितिः मंसिर 17, 2075
    • 1596 पटक पढिएको
    • संवादताता
  • आशा पलायो

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १६–मध्यपहाडी लोकमार्गले धार्मिक तथा पर्यटकीय भुलभुलेमा क्षति पुग्ने भएपछि काम बन्द गराइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित धार्मिक तथा पर्यटकीय भुलभुलेलाई निर

    • प्रकाशित मितिः मंसिर 16, 2075
    • 1710 पटक पढिएको
    • संवादताता
  • कारागार कारखाना

    सविना अछामे- खोटाङ, मङ्सिर १६–खोटाङ कारागारका जेलर चित्राखर आचार्यलाई जेलभित्रका कैदीबन्दीहरुलाई भेटने र कुराकानी गर्ने अनुमती माग्यौं । नभन्दै आचार्यले जेलभित्र प्रवेश गराए । प्रवेश गर्नासाथ त्यसभित्रको संसारले हाम्रो

    • प्रकाशित मितिः मंसिर 16, 2075
    • 1656 पटक पढिएको
    • संवादताता
  • फरार दोषी पक्राउ

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १४–ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका केपिलासगढी गाउ“पालिका–७ सुङ्देलका ५६ वर्षीय शानकुमार राई पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङले २०६४ साल बैशाख २० गते छ वर्ष सात महिना दश दिन ज�

    • प्रकाशित मितिः मंसिर 14, 2075
    • 1913 पटक पढिएको
    • संवादताता
  • ‘स्कुल जाने रहर थियो, तर जानै पाइएन’

    सविना अछामे- खोटाङ, मङ्सिर १४–‘इकुल जाने मन छ ।’ तोतेबोलीमा तीन वर्षीय रेसमले भने–‘तर जान दिदैन ।’ यो भनाइ खोटाङ कारागारमा आमासंग रहेका हलेसी तुवाचुङ नगरपालिका राजापानीका रेसम राईको हो ।  कर्तव्य ज्यान मुद्दामा जेल

    • प्रकाशित मितिः मंसिर 14, 2075
    • 1442 पटक पढिएको
    • संवादताता
  • पर्यटनको लय समात्दै बराहाताल

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर ११–जिल्लाको दक्षिणी क्षेत्र बराहापोखरीको धार्मिक तथा पर्यटकीय बराहातालले पर्यटनको लय समातेको छ । यहा“ आउने तीर्थालुको घुइचो लाग्न थालेको छ । सरकारले देशका एक सय गन्तव्यमध्ये बराहात�

    • प्रकाशित मितिः मंसिर 11, 2075
    • 2979 पटक पढिएको
    • संवादताता
  • फरार दोषी पक्राउ

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १०–जबरजस्ती चन्दा अनुली गर्ने दुई जना पक्राउ परेका छन् । ऐसेलुखर्क गाउ“पालिका–४ का ३८ वर्षीय इश्वरकुमार राई र ३३ वर्षीय किरात क्रान्तिलाल भन्ने टौलव राई पक्राउ परेका हुन् ।  सोलुखु�

    • प्रकाशित मितिः मंसिर 10, 2075
    • 1790 पटक पढिएको
    • संवादताता
  • जनप्रतिनिधिहरुको बेवास्ताले भुलभुले धरापमा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १०–जिल्लास्थित जनप्रतिनिधिहरुको बेवास्ताले धार्मिक तथा पर्यटकीय भुलभुले धरापमा परेको छ । मध्यपहाडी लोकमार्ग निर्माणले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थ�

    • प्रकाशित मितिः मंसिर 10, 2075
    • 1676 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बाडे

    नमस्ते खोटाङ संवाददाताखोटाङ, मङ्सिर ४–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बा“डेका छन् । भट्टराईले चार करोडको बजेट तथा कार्यक्रम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक

    • प्रकाशित मितिः मंसिर 4, 2075
    • 1879 पटक पढिएको
    • संवादताता
  • ‘जीवन फुलाउ“ने नर्सरी’

    नमस्ते खोटाङ संवाददाता खोटाङ, कात्तिक २७– ‘चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा,  पखेरीमा घा“स काट्न जान्या छैन भन्दैमा,  मलाई नेपाली होइन भन्न कहा“ पाइन्छ...’ भन्ने बोलको गीतमा मुगुकी आङबु लामाले मिठो स्वर गुन्जाइरह�

    • प्रकाशित मितिः कार्तिक 27, 2075
    • 1984 पटक पढिएको
    • संवादताता
  • दिक्तेल आगलागीमा तीन करोड बराबरको क्षति

    नमस्ते खोटाङ संवाददाता-दिक्तेल (खोटाङ) कात्तिक २३–खोटाङको दिक्तेलमा सुक्रबार बिहान आगलागीमा झण्डै तीन करोड क्षति भएको प्रहरीले जनाएको छ । विहान करिब साडे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बु�

    • प्रकाशित मितिः कार्तिक 23, 2075
    • 1512 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा आगोलागी, पाच घर नष्ट

    नमस्ते खोटाङ संवाददाता-दिक्तेल (खोटाङ) कात्तिक २३–खोटाङको दिक्तेलमा अहिले बिहान आगलागी भएको छ । विहान करिब साडे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ । आग�

    • प्रकाशित मितिः कार्तिक 23, 2075
    • 1784 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित