नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १४– एक बृद्धको डुबेर मृत्यु भएको छ । ऐसेलुखर्क गाउ“पालिका–३ का ७५ वर्षीय नरबहादुर राईको स्थानीय लिदिङ खोला लघु जलविद्युत आयोजनाको पावर हाउसको ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार ट्याङ्कीमाथिको बाटो हिड्ने क्रममा आइतबार साझ ट्याङ्कीमा लडेर झरेका हुन् । उनको शव पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित