स्वास्थ्य

    Showing 81-100 of 215 items.
  • दिप्रुङ चुइचुम्मा प्रवेश गर्न अनिवार्य पीसीआर रिपोर्ट

    सविना अछामे–खोटाङ, बैशाख २३–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा प्रवेश गर्न पीसीआर रिपोर्ट चाहिने भएको छ । कोरोना महामारीका बेला पालिका प्रवेश गर्ने व्यक्तिको पीसीआर परीक्षण रिर्पोट अनिवार्य गरेको हो । गाउ“पालिका अध्यक्�

    • प्रकाशित मितिः वैशाख 23, 2078
    • 1221 पटक पढिएको
    • संवादताता
  • स्वास्थ्यकर्मी सहित थप ६ जनामा कोरोना, खोटाङमा १२ जना पुग्यो

    सविना अछामे–खोटाङ, बैशाख २२–दिक्तेलमा स्वास्थ्यकर्मी सहित छ जनालाई कोरोना संक्रमण भएको छ । बैशाख २२ गते जिल्ला अस्पतालमा गरिएको ३९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण देखिएको हो ।योसंग खोटाङमा १२ जनामा को�

    • प्रकाशित मितिः वैशाख 22, 2078
    • 1428 पटक पढिएको
    • संवादताता
  • बैंकका लागि समय तालिका

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २१–जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालित विभिन्न बैंकहरुका लागि समय तालिका निर्धारण गरेको छ । बैशाख २१ गते प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा बसेक�

    • प्रकाशित मितिः वैशाख 21, 2078
    • 1449 पटक पढिएको
    • संवादताता
  • खोटाङमा फेरि दुई जनामा कोरोना पुष्टि

    सविना अछामे–खोटाङ, बैशाख २१–जिल्लामा फेरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ का २१ र वडा नं–२ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।दिक्तेल अस्पतालमा बैशा�

    • प्रकाशित मितिः वैशाख 21, 2078
    • 1268 पटक पढिएको
    • संवादताता
  • साकेलाका दुई जनामा कोरोना संक्रमण

    संक्रमित दिक्तेलको होटलमा बसेर गएका थिए नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २०–साकेला गाउ“पालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साकेला गाउ“पालिका–१ बाझेच्यानडाडा“का ५३ र २० वर्षीय पुरुषमा कोरोना संक्�

    • प्रकाशित मितिः वैशाख 20, 2078
    • 1213 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजार बन्द

    सविना अछामे–खोटाङ, बैशाख १७–कोरोना महामारी बढ्दै गएपछि त्यसबाट जोगिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजार बन्द गरेको छ । अतिआवश्यकीय वस्तु बाहेकका अन्य पसलहरु बैशाख १७ गतेदेखि बन्द गरेको हो ।स्वास्थ्य संस

    • प्रकाशित मितिः वैशाख 17, 2078
    • 1935 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ शैयाको आइसोलेसन सेन्टर स्थापना ग¥यो

    सविना अछामे–खोटाङ वैशाख १५– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेन सेन्टर स्थापना गरेको छ । कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद

    • प्रकाशित मितिः वैशाख 15, 2078
    • 1683 पटक पढिएको
    • संवादताता
  • नगर बाहिरबाट आउनेलाई होमक्वारेन्टाइनमा

    सविना अछामे-खोटाङ, बैशाख १५– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । कोभिड १९ को दोश्रो लहरको संक्रमण दर बढ्न सक्ने खतरा देखिएपछि नगरपा�

    • प्रकाशित मितिः वैशाख 15, 2078
    • 1302 पटक पढिएको
    • संवादताता
  • आइसोलेसन बनाउ“न निर्देशन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–कोरोना महामारीको जोखिम बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङको बैशाख १३ गते भएको बैठकले निर्णयपछि सबै पालिकाहरुलाइ आइसोलेसन बनाउ“न निर्देशन गरिएको छ । नगरपालिका

    • प्रकाशित मितिः वैशाख 13, 2078
    • 1580 पटक पढिएको
    • संवादताता
  • कोरोनाको जोखिम बढेपछि हाटबजार बन्द

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–कोरोना महामारीको जोखिम बढेपछि जिल्लाका हाटबजार तथा अन्य भिडभाड हुने ठाउ“हरु १५ दिनका लागि बन्द गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङको सोमबार बसेको बैठकले त्य

    • प्रकाशित मितिः वैशाख 13, 2078
    • 1111 पटक पढिएको
    • संवादताता
  • कोरोना विरुद्धको दोश्रो डोजको खोप सुरु

    सविना अछामे–खोटाङ वैशाख ८–कारोनाविरुद्घको पहिलो डोज खोप लगाएकाहरुलाई बैशाख ७ गतेबाट दोश्रो खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा कोभिड–१९ विरुद्घ पहिलो खोप लगाएकाहरुलाई दोश्रो डोज खोप सुरु दिन सुरु गरिएको हो । यसअघि पहि�

    • प्रकाशित मितिः वैशाख 8, 2078
    • 1636 पटक पढिएको
    • संवादताता
  • खोटाङको एक सहित ९७ जनामा कोरोना

    सविना अछामे–खोटाङ, वैशाख ७–खोटेहाङ गाउ“पालिकाका एक जनामा कोरेना संक्रमण भएको पुष्टि भएको छ । बैशाख ७ गते प्रदेश नम्बर १ मा १७ जना कोरोना संक्रमित थप ह“ुदा खोटेहाङ गाउ“पालिकाका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विका�

    • प्रकाशित मितिः वैशाख 7, 2078
    • 1253 पटक पढिएको
    • संवादताता
  • फागुन २३ गतेदेखि दोश्रो चरणको खोप

    सविना अछामे–खोटाङ, फागुन २०–कोभिड विरुद्धको दोश्रो चरणको खोप फागुन २३ गतेदेखि लगाइने भएको छ । यसअन्तरगत खोटाङका दश हजार बढीलाई खोप दिने तयारी गरेको छ । पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका र दीर्घ रोगी गरी दश ह

    • प्रकाशित मितिः फागुन 20, 2077
    • 1309 पटक पढिएको
    • संवादताता
  • दुई हजार दुई सय ९४ जनाले स्वास्थ्य सेवा पाए

    सविना अछामे–खोटाङ, फागुन १८–जिल्लाको विभिन्न चार पालिकामा पा“च स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार दुई सय ९४ सर्वसाधरणले सेवा पाएका छन् । ऐसेलखर्क गाउ“पालिका, केपिलासगढी गाउ“पालिका, रावावेसी �

    • प्रकाशित मितिः फागुन 18, 2077
    • 1131 पटक पढिएको
    • संवादताता
  • बाक्सिलामा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० जना भन्दा बढीले उपचार पाए

    सविना अछामे–खोटाङ, फागुन १०– केपिलासगढी गाउ“पालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५३ जनाले स्वास्थ्य सेवा पाएका छन् । जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित स�

    • प्रकाशित मितिः फागुन 10, 2077
    • 1206 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकियो, चार सय ७७ जनाले स्वास्थ्य परीक्षण गराए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ६–ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकिएको छ । फागुन ५ र ६ गते भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा चार सय ७७ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।जनसेवा समाज

    • प्रकाशित मितिः फागुन 6, 2077
    • 1354 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा सुरु स्वास्थ्य शिविरको पहिलो दिन तीन सय बढी विरामीले सेवा पाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ५–ऐसेलुखर्कमा फागुन ५ गते सुरु निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन दुई सय २३ जनाले उपचार पाएका छन् । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले ऐसेलु

    • प्रकाशित मितिः फागुन 5, 2077
    • 1336 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउ“पालिकाको चिप्रिङ स्वास्थ्यचौकी भवन उद्घाटन

    सविना अछामे– खोटाङ, पुस २७–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङमा स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुःननिर्माण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुङगाको अनुदानममा निर्माण गरिएको भवन उद्घाटन गरिएको ह�

    • प्रकाशित मितिः माघ 27, 2077
    • 1561 पटक पढिएको
    • संवादताता
  • थप ६३ जनाले लिए कोभिड १९ विरुद्धको खोप

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–जिल्लाका थप ६३ जनाले कोभिड १९ विरुद्धको खोप लिएका छन् । माघ १६ गते यत्तिकाले खोप लिएका हुन् । माघ १५ गते ७५ जनाले खोप लिएका थिए । दुई दिनमा एक सय ३८ जनाले खोप लिएका हुन् । कोभिड–१९ रोकथाम त

    • प्रकाशित मितिः माघ 16, 2077
    • 1285 पटक पढिएको
    • संवादताता
  • पहिलो दिन ७५ जनालाई कोरोना विरुद्धको खोप

    सविना अछामे–खोटाङ, माघ १६–कोभिड १९ विरुद्धको खोपको पहिलो दिन ७५ जनालाई दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सरसरफाइमा �

    • प्रकाशित मितिः माघ 16, 2077
    • 1167 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित