सविना अछामे–
खोटाङ, बैशाख १७–कोरोना महामारी बढ्दै गएपछि त्यसबाट जोगिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजार बन्द गरेको छ । अतिआवश्यकीय वस्तु बाहेकका अन्य पसलहरु बैशाख १७ गतेदेखि बन्द गरेको हो ।
स्वास्थ्य संस्थाहरु, औषधी पसल, उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु बन्द गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले बताए । उनका अनुसार अर्को सूचना जारी नभइन्जेलसम्मका लागि बन्द जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित