राजनीति

    Showing 101-120 of 316 items.
  • खोटाङमा ४८ र भोजपुरमा ५० प्रतिशत मत खस्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–खोटाङमा करिब ४८ प्रतिशत र भोजपुरमा ५० प्रतिशत मत खसेको छ । खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये करिब ४८ प्रतिशत र भोजपुरमा एक लाख २९ हजार तीन सय ७९ मध्ये ५० दशमलव ३९ प्रतिशत खसेको

    • प्रकाशित मितिः मंसिर ४, २०७९
    • 373 पटक पढिएको
    • संवादताता
  • खोटाङका कुन उम्मेद्वारले कहा“बाट मतदान गरे ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–जिल्लाका उम्मेद्वारहरुले विभिन्न ठाउ“बाट मतदान गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका रामकुमार राईले रतन्छ�

    • प्रकाशित मितिः मंसिर ४, २०७९
    • 370 पटक पढिएको
    • संवादताता
  • एमाले छाडेर दुई दर्जन बढी माओवादी प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०-नेकपा एमाले जिल्ला सल्लाहकार तथा बुद्धिजीवी संगठनका उपाध्यक्ष शारदाप्रसाद ढकाल लगायतका दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कात्तिक ३० गते दिक्तेलमा आयो�

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 336 पटक पढिएको
    • संवादताता
  • भोजपुरमा माओवादी अध्यक्ष दाहाल सहभागी हुने कार्यक्रमलाई लक्षित गरी बम विस्फोट, एक घाइते

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, कात्तिक ३०–भोजपुरको पौवादुङ्मा गाउ“पालिका–३ तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरी कात्तिक ३० गते बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 463 पटक पढिएको
    • संवादताता
  • ‘मङ्सिर ४ को निर्वाचन वर्ममान व्यवस्था चाहनेहरुको गठबन्धन र नचाहनेहरुको गठबन्धन बीचको हो’ : पुष्पकमल दाहाल

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाको मात्र नभई वर्तमान व्यवस्था चाहनेहरुको गठबन्धन र नचाहनेहरुको गठबन्धन बीचको भएको

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 292 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा एमालेका १८ नेता कार्यकर्ता माओवादीमा र ९ जना कांग्रेसमा प्रवेश

    दिनेश राई–खोटाङ, कात्तिक २९–खोटेहाङमा एमालेका १८ नेता कार्यकर्ता माओवादीमा र ९ जना कांग्रेसमा प्रवेश गरेका छन् । कात्तिक २८ गते पञ्चमी बजारमा आयोजित चुनावी सभामा प्रवेश गरेका हुन् ।एमाले भातृ संगठन युवा संघका जिल्ला सदस

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 540 पटक पढिएको
    • संवादताता
  • मुलुक बचाउ“न गठबन्धनले जित्नै पर्छ : नेता राजन राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २८–नेकपा एकीकृत समाजवादीका नेता राजन राईले मुलुक बचाउ“न गठबन्धनले जित्नै पर्ने बताएका छन् । कात्तिक २८ गते दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको पन्चमी बजारमा आयोजित चुनावी सभामा त्यस�

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 313 पटक पढिएको
    • संवादताता
  • एमालेका २७ जना गठबन्धनमा प्रवेश

    दिनेश राई–खोटाङ, कात्तिक २५–जन्तेढुङ्गा गाउ“पालिकामा २७ जना एमाले नेता कार्यकर्ता गठबन्धनमा प्रवेश गरेको छन् । चिसापानीमा कात्तिक २५ गते आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा प्रवेश गरेका हुन् ।प्रवेश गर्न

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 378 पटक पढिएको
    • संवादताता
  • जसपा र एकीकृत समाजवादीका एमालेमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–जसपाका युवराज अधिकारी र एकीकृत समाजवादीका प्रवीण तिरुवा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले नेता विशाल भट्टराईले स्वागत गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 363 पटक पढिएको
    • संवादताता
  • एमाले छाडेर माओवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–खोटेहाङमा एमाले छाडेर पाच जना माओवादीमा प्रवेश गरेका छन् । उक्त पालिकाको वडा नं ८ सिम्पानीका राजेश प्रधान, सन्तोष खड्का, अन्जान विश्वकर्मा, सुजन श्रेष्ठ र विनोद थापा कात्तिक २४ गते �

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 353 पटक पढिएको
    • संवादताता
  • निर्वाचन आचार संहिता उलङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङमा निर्वाचन आचार संहिता विरुद्धसम्वन्धी उजुरी परेको छ । आचार संिहता विपरित चुनावी कार्यक्रम गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 526 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मामा कांग्रेस छाडेर एमालेमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६३ जनाले कांग्रेस छाडेर एमाले प्रवेश गरेका छन् । उक्त गाउँपालिकाको वडा नं–४ बतासेका वडा सभापति, विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्�

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 339 पटक पढिएको
    • संवादताता
  • एमाले छाडेर ४७ जनाले एकीकृत समाजवादी प्रवेश गरे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–केपिलासगढीमा एमाले छाडेर ४७ जनाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कात्तिक २१ गते बाक्सिला बजारमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।केपिलासगढी गाउ“पालिका–५ सप्

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 396 पटक पढिएको
    • संवादताता
  • चुनावी माहौल बढ्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १९–जिल्लामा चुनावी माहौल बढेको छ । वाम–लोकतान्त्रिक गठबन्धन र एमाले लगायतले चुनावी माहौल तताएको हो ।वाम–गठबन्धनले एमाले नेता तथा प्रतिनिधिसभा उम्मेद्वार विशाल भट्टराईको गृह पाल

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 347 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारका दलित समुदायले गठबन्धनलाई भोट दिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १९–दिक्तेलका दलित समुदायले गठबन्धनलाई भोट दिने निर्णय गरेका छन् । दिक्तेलको रुपाकोट होटलमा कात्तिक १९ गते नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको भेलाले त्यस्तो निर्णय गरेको हो ।दल�

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 718 पटक पढिएको
    • संवादताता
  • ‘जसले जनताले दिएको अधिकार सुरक्षा गर्न सक्दैन, उसले भोट माग्ने अधिकार छैन’ : टंक राई

    दिनेश राई–खोटेहाङ, कात्तिक १८–नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले वर्तमान व्यवस्था खारेजको प्रयास गर्ने प्रतिगामीलाई परास्त नगरे देश विकास नहुने बताएका छन् । कात्तिक १८ गते खोटाङ बजारमा वाम–लोकतान्�

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 666 पटक पढिएको
    • संवादताता
  • एमाले र जनता समाजवादीबाट ४४ नेता कार्यकर्ता माओवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १७–नेकपा एमाले र जनता समाजवादी पार्टीका विभिन्न पदमा रहेका ४४ जना नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य लगायत सात जना र जनता समाजवादी �

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 485 पटक पढिएको
    • संवादताता
  • ‘पिके राईले आचार संहिता विपरित टोपी लगार्ई दिएर भोट मागे’

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १४–एमालेको तर्फबाट खोटाङ (१) मा उम्मेद्वारी दिएका पाचकर्ण राईले निर्वाचन आचार संहिता विपरित टोपी लगाई दिएर भोग मागेको भन्दै चौतर्फी विरोध भएको छ । घर दैलो तथा भेटघाट कार्यक्रम आयोजना ग

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 547 पटक पढिएको
    • संवादताता
  • एमाले नेता विशाल भट्टराईको पालिकामा कसिलो गठबन्धन

    दिनेश राई–खोटेहाङ (खोटाङ), कात्तिक ६–एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकामा गठबन्धन कसिलो देखिएको छ । गठबन्धनलाई अत्याधिक मत खसाल्ने गरी गठबन्धनले गतिविधि तिब्र पारेको हो । गठबन्धनले उक्त पालिकाका अधिकांश वडाहरु

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 809 पटक पढिएको
    • संवादताता
  • उम्मेद्वारहरु चुनावी भेटघाटमा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २–प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरु चुनावी भेटघाटमा जुटेका छन् । वाम–लोकतान्त्रिक गठबन्धन, एमाले, जनता समाजवादी लगायतका उम्मेद्वार भेटघाटमा जुटेका हुन् । एमाले नेता विशा�

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 367 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित