नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १४–एमालेको तर्फबाट खोटाङ (१) मा उम्मेद्वारी दिएका पाचकर्ण राईले निर्वाचन आचार संहिता विपरित टोपी लगाई दिएर भोग मागेको भन्दै चौतर्फी विरोध भएको छ । घर दैलो तथा भेटघाट कार्यक्रम आयोजना गरी हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटार घुर्चुका तीन जनालाई टोपी ओढाएर भोट मागेको भन्दै विरोध भएको हो ।
घुर्चुका लालबहादुर राई, सिंगमान राई र खटनबहादुर राईलाई टोपी लगाई दिएको फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि विरोध सुरु भएको हो । टोपी ओढाएर भोट मागेको भन्ने आरोप खेपेका पा“चकर्ण राईले भने बयोबृद्धहरुलाई पार्टीले सम्मान गरेको पहिलेकै कार्यक्रमकै फोटोलाई यो बेला हङ्गामा गर्न खोजेको बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित