नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ४–खोटाङमा करिब ४८ प्रतिशत र भोजपुरमा ५० प्रतिशत मत खसेको छ । खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये करिब ४८ प्रतिशत र भोजपुरमा एक लाख २९ हजार तीन सय ७९ मध्ये ५० दशमलव ३९ प्रतिशत खसेको प्रारम्भिक रिपोर्टले देखाएको हो ।
भोजपुरमा एक सय ५५ स्थायी र दुई अस्थायी मतदान केन्द्र तथा खोटाङमा एक सय ९४ स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा उक्त मत खसेको हो । खोटाङका मुख्य निर्वाचन अधिकृत सुवाशबाबु पुरीका अनुसार मत पेटिका बुझेपछि मात्र एकीन विवरण आउ“ने छ । मत पेटिका सोमबार विहानसम्म आइपुग्ने पुरीले बताए । मत पेटिका आउनेसाथ सर्वदलीय बैठक राखेर मत गणना समेत सुरु गरिने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित