नमस्ते खोटाङ संवाददाता–धनकुटा, मङ्सिर २८—धनकुटामा नौ पहिचानवादी पक्राउ परेका छन् । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बिथोल्न पहिचानपक्षधरहरुले गरेको बन्दको क्रममा उनीह�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २७–सडक अबरुद्ध गरेको अभियोगमा मङ्सिर २६ गते पक्राउ परेका पाँच जनालाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान बढाएको छ । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २७–पहिचानपक्षधरहरुले आज मङ्सिर २७ गते पनि बन्द जारी राखेका छन् । बन्दले लामो तथा छोटो दूरीका सवारी साधन चल्न दिएका छैनन् ।कोसी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नु �
नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर २६–एमाले अध्यक्ष केपी ओलीले पहिचानको नाममा भावनामा बहकिन नहुने बताएका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा ओखलढुङ्गाको हर्कपुरमा मङ्सिर २६ गते आ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २६–नेकपा एमालेका अध्यक्ष केपी ओली कडा सुरक्षा स्कटिङमा मङ्सिर २६ गते साँझ दिक्तेल आइपुगेका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा रहेका ओली १३ औं दिनमा दिक्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २५–पहिचानपक्षधरहरुले हलेसीमा मङ्सिर २५ गते साँझ मसाल जुलुस निकालेका छन् । एमाले अध्यक्ष केपी ओलीको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियानलाई लक्षित गरी मङ्सिर २६ गतेको
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २३–पहिचान पक्षधरहरुले हलेसी तुवाचुङ नगरपालिकाको साइनबोर्डमा लेखिएको कोसी प्रदेश मेटेका छन् । कोसी प्रदेशलाई हटाएर पहिचानको आधारमा पुनःनामाङ्कन गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २२–एमाले अध्यक्ष केपी ओलीको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियानलाई अवरोध गर्न पहिचानपक्षधरहरुले बन्दको आह्वान गरेका छन् । ओलीलाई पहिचान विरोधी भएको र किरात भूमिमा प�
सविना अछामे– खोटाङ, मङ्सिर २१–नेकपा एमाले खोटाङले ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियान’ सफल बनाउँन जुटेको जनाएको छ । मङ्सिर २१ गते दिक्तेलको शुभदिन होटलमा पत्रकार सम्मेलन गरी अभियानका लागि तयारी सुरु �
नमस्ते खोटाङ संवाददाता–ओखलढुङ्गा, मङ्सिर १९—कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिएका छन् । मङ्सिर १९ गते ओखलढुङ्गा कांग्रेसको जिल्ला सम्मेलन तथा वीपी स्मृति भवन उद्घाट�
नमस्ते खोटाङ संवाददाता–ओखलढुङ्गा, मङ्सिर १९–पहिचान पक्षधरहरुले कोशी प्रदेश नामाङ्कनमा संलग्न प्रदेश सांसदहरुलाई कालो झण्डा देखाएका छन् । मङ्सिर १९ गते ओखलढुङको जिल्ला सम्मेलन तथा वीपी स्मृति भवन उद्घाटनमा आएका कोसी प्र
सविना अछामे–खोटाङ, मङ्सिर १६–खोटेहाङमा नेकपा माओवादी केन्द्रको स्कुल सञ्चालन भएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मङ्सिर १६ गते एक दिने स्कुल सञ्चालन भएको हो ।नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिका�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–एमालेले मङ्सिर २६ गते घुर्मीमा बृहत सभा गर्ने तयारी गरेको छ । कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले ‘घुर्मी–चिवा
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर ११–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् । राजधानी�
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, कात्तिक २१–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच कात्तिक २१ ग्ते छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपर�
नमस्ते खोटाङ संवाददाता–काठमाडौँ कात्तिक ११-प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बीच कात्तिक १० गते भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३–एमाले, काग्रेसका स्थानीय नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ओख्रेमा कात्तिक ३ गते आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।माओवादी केन्द्र �
सविना अछामे–खोटाङ, असोज २६–जिल्लामा समाजवादी मोर्चा संयोजन समिति घोषणा गरिएको छ । असोज २६ गते जिल्ला समन्वय समितिको समीक्षालयमा भएको कार्यक्रममा जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पीके खम्बुको संयोजकत्वमा समाजवादी मो
दिनेश राई–खोटेहाङ (खोटाङ) असोज २१–नेकपा माओवादीको भातृ संगठन वाइसीयलको खोटेहाङ पालिका समिति निर्माण भएको छ । असोज २० गते भुवन गाउँलेको अध्यक्षतामा ३३ सदस्यीय पालिका समिति निर्माण भएको हो ।उपाध्यक्षहरुमा सुरेश राई, आस्था र�
सविना अछामे–खोटाङ, असोज १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी दलित महिला सदस्य रेखा रम्तेल विहान १० बजे नै कार्यालय पुग्छिन् । अनि दिनभर जनताको काम गरेर फर्किन्छन् । यसरी नै उनको दैनिकी चलेको छ । उनी गत स्थान�
सविना अछामे–खोटाङ, जेठ ५–जिल्लास्थित पत्रकार�... ... ...
सविना अछामे–खोटाङ, जेठ ५–नेपाली कांग्रेसका यु�... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ ४–खोटाङ प्र... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ ४–नेपाल प्र... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–हलेसीमा आ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित