नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २३–पहिचान पक्षधरहरुले हलेसी तुवाचुङ नगरपालिकाको साइनबोर्डमा लेखिएको कोसी प्रदेश मेटेका छन् । कोसी प्रदेशलाई हटाएर पहिचानको आधारमा पुनःनामाङ्कन गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले मङ्सिर २३ गते मेटेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियानलाई अवरोध गर्न पहिचान पक्षधरहरु हलेसी क्षेत्रमा केन्द्रित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित