उधोग

    Showing 1-20 of 22 items.
  • बाँसबाट आकर्षक सामग्री

    खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट विभिन्न सामग्री बनाउँने तालिम चैत १४ गते समापन भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष एक लाख रूपैयाँको लागतमा उक्त तालिम दिइएको हो ।स्थानीय कच्चा पदार्थको उपयोग गरी आयआर्जनको

    • प्रकाशित मितिः चैत्र १४, २०८०
    • 330 पटक पढिएको
    • संवादताता
  • 'सोल्मामा अब तोरीको शुद्ध तेल पाइन्छ'

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ५–दिक्तेल रूपाकोट मझुुवागढी नगरपालिका–२ सोल्मामा तोरीको तेल पेल्ने मिल चैत ५ गते उद्घाटन गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ६ लाख अनुदान (७५ प्रतिशत) र सम्वन्धित सञ्चालकको �

    • प्रकाशित मितिः चैत्र ५, २०८०
    • 436 पटक पढिएको
    • संवादताता
  • तालिमले सिकायो बाँसबाट आकर्षक सामाग्री बनाउन

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २४–हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा बाँसबाट निर्मित विभिन्न सामाग्री बनाउँन तालिम समापन भएको छ । विदेश गएर आएका, आर्थिक अवस्था कमजोर भएका दलित, जनजाति, एकल महिलाहरूलाई लक्षित गरी एक �

    • प्रकाशित मितिः फाल्गुन २४, २०८०
    • 616 पटक पढिएको
    • संवादताता
  • भेडाको ऊनबाट राडीपाखी उत्पादन गर्ने उद्यमी महिलाहरुलाई चर्खा र कोरेसो वितरण

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ १३–रावाबेसी गाउँपालिकाले हौंचुरको पोखरी, फलाँटे र चाँपखर्क तथा कुभिन्डेको गोपीनीेका उद्यमी महिलाहरुलाई भदौ १३ गते चर्खा र कोरेसो वितरण गरेको छ । भेडाको ऊनबाट राडीपाखी उत्पादन गर्न थप सह�

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 486 पटक पढिएको
    • संवादताता
  • हलेसीमा अचार बनाउँने तालिम

    सविना अछामे–खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपालिकामा अचार बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं ७ महादेवस्थानमा माघ २ गते उक्त तालिम सम्पन्न भएको हो ।स्थानीय उत्पादनलाई बजारीकरण गरी निम्न आर्थिक समृद्धिका लागि अ�

    • प्रकाशित मितिः माघ २, २०७९
    • 647 पटक पढिएको
    • संवादताता
  • खोटाङको खाँडी कपडामा आकर्षण

    सविना अछामे–खोटाङ, माघ २–दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खा खामडाडाँकी ४० वर्षीया नैनकला अधिकारीले खाँडी कपडा बुनेको २८ वर्ष भयो । धनकुटाको महाभारत गाविस (हालको सागुरीगढी गाउँपालिका–९ महाभारत)मा जन्मिएकी उनले १२ वर्

    • प्रकाशित मितिः माघ २, २०७९
    • 1063 पटक पढिएको
    • संवादताता
  • जोगाउ“नै मुस्किल चदरा पेसा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–भोजपुर रामप्रसाद राई गाउ“पालिका–६ बासीखोरेका लोकन्द्र विश्वकर्माको पेसा काठबाट भाडा बनाउ“ने (चदरा) हो । उनी सानैदेखि यसै पेशामा तल्लिन छन् । यही पेशाले गर्दा पढ्न नपाएको उनी बताउ&ld

    • प्रकाशित मितिः आश्विन ६, २०७९
    • 570 पटक पढिएको
    • संवादताता
  • साकेलामा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ५–साकेला गाउ“पालिकामा त्यहा“का ९५ प्रतिशत उपभोक्ताले केन्द्रीय प्रसारण लाइनको विद्युत बाल्न पाएका छन् । उक्त पालिकाको दुई हजार तीन सय ३५ घरधुरी उपभोक्तामध्ये ९५ प्रतिशत उपभोक्ताम�

    • प्रकाशित मितिः फाल्गुन ५, २०७८
    • 1526 पटक पढिएको
    • संवादताता
  • जिल्लाका नौ वटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1744 पटक पढिएको
    • संवादताता
  • माथिल्लो रावाखोला जलविद्युत केन्द्रीय प्रसारणमा जोडियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १७–माथिल्लो रावाखोला जलविद्युत आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । केपिलासगढी गाउ“पालिकाको रावाखोलामा उत्पादित तीन मेगावाट क्षमताको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएक�

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1839 पटक पढिएको
    • संवादताता
  • आत्म निर्भर बन्न सिलाई कटाई

    सविना अछामे–खोटाङ, फागुन ८–‘आत्म निर्भर मात्र होइन, आफू सिकेर अरुलाई पनि रोजगारी दिने लक्ष्य छ ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की निरुता मोतेले भनिन् । उनीजस्तै करिब ४० जना युवतीले दिक्तेल रुपाकोट मझुवागढी नग�

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • 2211 पटक पढिएको
    • संवादताता
  • कम्पोष्ट मल उद्योगले गति लियो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं २ सोल्मामा सञ्चालन गरेको कम्पोष्ट मल उद्योगले गति लिएको छ । उक्त उद्योगको फागुन २ गते परीक्षण समेत गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नग�

    • प्रकाशित मितिः फाल्गुन २, २०७६
    • 1723 पटक पढिएको
    • संवादताता
  • फागुनमा खोटाङ दिक्तेल महोत्सव हुने, तयारी तिब्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ३–आगामी फागुनमा हुने खोटाङ दिक्तेल महोत्सवको तयारी तिब्र पारिएको खोटाङ उद्योग वाणिज्य संघले जनाएको छ । उसले माघ २ गते पत्रकार सम्मेलन गरी जनाएको हो ।महोत्सवको नारा ‘प्रथम खोटाङ दिक्तेल �

    • प्रकाशित मितिः माघ ३, २०७६
    • 1953 पटक पढिएको
    • संवादताता
  • ‘दुई वर्षसम्ममा नेपाल अध्यारो मुक्त हुन्छ’ : मन्त्री पुन 

    नमस्ते खोटाङ संवाददाता– रभुवा (खोटाङ) पुस २२,–उर्जा मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रै नेपाल अध्यारो मुक्त हुने बताएका छन् । पुस २२ गते दूधकोसी जलविद्युत आयोजनाको निरीक्षणको क्रममा त्यसो भनेका हुन् । मन्त्री पुनल�

    • प्रकाशित मितिः पुष २२, २०७६
    • 1608 पटक पढिएको
    • संवादताता
  • दूधकोसीको जलविद्युत आयोजनाको डिपिआरमा यस्तो छ 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २२–दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । आगामी तीन महिनाभित्र सकेर सरकारलाई बुझाउ“ने तयारी गरिएको भदौ २१ गते दिक्तेलमा आयोजित सार्वजनिक �

    • प्रकाशित मितिः भदौ २२, २०७६
    • 1924 पटक पढिएको
    • संवादताता
  • साबन बनाउने तालिम सम्पन्न

    भूमिका न्यौपाने-खोटाङ, असार १४–खोटेहाङ गाउ“पालिका–४ वडाका दियालेमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । खोटेहाङ गाउ“पालिकाले दलित युवाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरेको हो ।तालिममा ११ जना युवा सहभागी थिए । �

    • प्रकाशित मितिः असार १४, २०७६
    • 1995 पटक पढिएको
    • संवादताता
  • विदेशबाट फर्किएर चप्पल उद्योग

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–‘२१ वर्षसम्म विदेशमा बगाएको पसिना त्यत्तिकै खेर गयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अजम्बरीटोलका ४३ वर्षीय राजन विश्वकर्माले भने–‘अब भने घरमै राम्रो आम्दानी ग

    • प्रकाशित मितिः असार ३, २०७६
    • 1693 पटक पढिएको
    • संवादताता
  • रेन्बोट्राउटप्रति आकर्षित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १०–पछिल्लो समय युवा पङ्ति रेन्बोट्राउटप्रति आकर्षित भएका छन् । यसका लागि अनुकूल वातावरण र राम्रो आम्दानी हुने भएपछि युवा आकर्षित भएका हुन् ।जिल्लामा करिब आधा दर्जन रेन्बोट्राउट माछा फार्म

    • प्रकाशित मितिः चैत्र १०, २०७५
    • 1231 पटक पढिएको
    • संवादताता
  • दूधकोसीमा ६३५ मेगावाटको विद्युत उत्पादन हुने

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत ७–खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने भएको छ । खोटाङको रावाबेसी गाउ“पालिका र ओखलढुङ्गाको चिसङ्खुगढ�

    • प्रकाशित मितिः चैत्र ७, २०७५
    • 1531 पटक पढिएको
    • संवादताता
  • आसलाग्दो उद्योग

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज ९–धेरै उद्योग आसलाग्दा हुदैनन् । कतिपय सञ्चालन नहुदै बन्द हुन्छन् भने कतिपय सञ्चालनपछि पनि बन्द हुने गरेको छ । तर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक के्रन्द्र दिक्तेलबजारमा

    • प्रकाशित मितिः आश्विन ९, २०७५
    • 2000 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित