ताजा अपडेट

    Showing 1,821-1,840 of 2,483 items.
  • फुटबलको उपाधि दुर्छिमलाई

    सविना अछामे–खोटाङ, फागुन १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक–५ लफ्याङमा सम्पन्न फुटबलको उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले चुमेको छ । रञ्जितमान राई खेल मैदानमा फागुन १६ गते सम्पन्न खेलमा दुर्छिमले प्रथम उपा�

    • प्रकाशित मितिः फागुन 17, 2077
    • 1347 पटक पढिएको
    • संवादताता
  • साकेला गाउ“पालिकामा मेलमिलाप केन्द्र

    सविना अछामे–खोटाङ, फागुन १७–साकेला गाउ“पालिकामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय विवाद मिलाउन मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।वार्ता, छलफल मार्फत समस्याको निरुपण गर्न सामुदायिक मेलमिलाप केन्द

    • प्रकाशित मितिः फागुन 17, 2077
    • 1237 पटक पढिएको
    • संवादताता
  • फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती

    सविना अछामे–खोटाङ, फागुन १६–खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारको सुनकोसीस्थित ‘आर्क’ ब्रिज निर्माणमा ढिला सुस्ती भएको छ । निर्माण कम्पनीले प्रतिबद्धता गरे अनुसार प्रगति नहुदा निरासा बढेको छ ।खोटाङको खोटेहाङ गाउ“पालि�

    • प्रकाशित मितिः फागुन 16, 2077
    • 1240 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारको ढलानका लागि पा“च करोड

    सविना अछामे–खोटाङ, फागुन १४–दिक्तेलबजार सडक ढलानका लागि बजेट थपिएको छ । बजारको अपूरो सडक ढलानका लागि पा“च करोड बजेट थप भएको हो ।नेपाल सरकार अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले शहरी विकास मन्त्रालयलाई पा“च करोडस

    • प्रकाशित मितिः फागुन 14, 2077
    • 1336 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क बन्ने

    सविना अछामे–खोटाङ, फागुन १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्डे«नपार्क निर्माणमा जुटेको छ । रत्नपार्कको प्रहरीबुथ, बालमन्दिर क्षेत्रमा सपिङ कम्प्लेक्स र चिल्डे«नप

    • प्रकाशित मितिः फागुन 14, 2077
    • 1290 पटक पढिएको
    • संवादताता
  • माछा मार्दा करेन्ट लागेर मृत्यु

    सविना अछामे–खोटाङ, फगुन १४–माछा मार्न लगाइएको करेन्टमा परेर एक जनाको ज्यान गएको छ । रावाबेसी गाउ“पालिकाको रावा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर साकेला गाउ“पालिका–४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको ज�

    • प्रकाशित मितिः फागुन 14, 2077
    • 1134 पटक पढिएको
    • संवादताता
  • बराहापोखरीमा थन्कियो डु¨ा

    सविना अछामे–खोटाङ, फागुन १२–जिल्लाको दक्षिणी क्षेत्र बराहपोखरी गाउ“पालिकाको पर्यटकीय क्षेत्र बराहतालका लागि ल्याइएको ढु¨ा थन्किएको छ । नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा तीन वर्षअघि ल्य�

    • प्रकाशित मितिः फागुन 12, 2077
    • 1368 पटक पढिएको
    • संवादताता
  • संसद पुनस्थापनाको खुसियालीमा दीपावली

    सविना अछामे–खोटाङ, फागुन १२– संसद पुनस्थापनाको स्वागतमा खुसीयाली मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कांगे्रस लगायतका नेता, कार्यकर्ताहरुले खुसीयाली मनाएका हुन् । सर्वोच्च अदालतले फगुन ११ गते संसद विघटनको विरुद्�

    • प्रकाशित मितिः फागुन 12, 2077
    • 1355 पटक पढिएको
    • संवादताता
  • जग्गादातालाई सम्मान

    सविना अछामे–खोटाङ, फागुन ११–लफ्याङस्थित खेल मैदानका लागि जग्गादाताहरुलाई सम्मानित गरिएको छ । रणजीतमान राई अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप फुटबल खेलको अवसरमा फागुन १० गते सम्मानित गरिएको हो । रणजीतमान राई अन्तर व

    • प्रकाशित मितिः फागुन 11, 2077
    • 1499 पटक पढिएको
    • संवादताता
  • रणजितमान राई प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगितामा रतन्छाले बिजयी खाता खोल्यो

    सविना अछामे–खोटाङ, फागुन ११– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा फागुन १० गते सुरु भएको फुटवल प्रतियोगितामा साकेला गाउ“पालिका–२ रतन्छाले विजय सुरुवात गरेको छ । ‘जित्नलाई हैन सिक्नलाई खेल्कुद’ भन्ने ना�

    • प्रकाशित मितिः फागुन 11, 2077
    • 1402 पटक पढिएको
    • संवादताता
  • बाक्सिलामा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० जना भन्दा बढीले उपचार पाए

    सविना अछामे–खोटाङ, फागुन १०– केपिलासगढी गाउ“पालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५३ जनाले स्वास्थ्य सेवा पाएका छन् । जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित स�

    • प्रकाशित मितिः फागुन 10, 2077
    • 1206 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा अनेमसंघको विरोध प्रदर्शन, तीन महिला हत्याको दोषी पत्ता लगाउन माग

    सविना अछामे–खोटाङ, फागुन ९–अखिल नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीको कदम विरुद्घ दिक्तेलमा फागुन ९ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा चालेको कदमले मुलुक संकट परेको भन्दै विरोध प्रद�

    • प्रकाशित मितिः फागुन 9, 2077
    • 1548 पटक पढिएको
    • संवादताता
  • युवा संघ खोटाङको संयोजकमा पवन श्रेष्ठ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरको राष्ट्रिय युवासंघ खोटाङको संयोजकमा पवन श्रेष्ठ निर्विरोध चयन भएका छन् । फागुन ७ गते दिक्तेलमा भएको बृहत भेलाले श्रेष्ठको संयोज�

    • प्रकाशित मितिः फागुन 7, 2077
    • 1575 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय समाचार समितिको ६० औं वार्षिक उत्सवको अवसरमा पत्रकार मगर पुरस्कृत

    सविना अछामे–खोटाङ, फागुन ७–जिल्लाका पत्रकार केदार मगर पुरस्कृत भएका छन् । राष्ट्रिय समाचार समितिको ६० औं वार्षिक उत्सवको अवसरमा मगर पुरस्कृत भएका हुन् ।प्रदेश नम्बर १ को सर्वोत्कृष्ट समाचारदाताका रुपमा नगद १५ हजार रुपैया

    • प्रकाशित मितिः फागुन 7, 2077
    • 1281 पटक पढिएको
    • संवादताता
  • क्यान अध्यक्षमा बजिमय

    सविना अछामे–खोटाङ फागुन ७–कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोजकुमार बजिमय चयन भएका छन् । फागुन ६ गते दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधरणसभा तथा जिल्ला अधिवेशनबाट बजिमय सर्व�

    • प्रकाशित मितिः फागुन 7, 2077
    • 1220 पटक पढिएको
    • संवादताता
  • कदुवामा दूधकासीको पानी

    सविना अछामे–खोटाङ, माघ ७–हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाडा“ कदुवाका स्थानीयले दूधकोसीको पानी लिफ्टिङ गरेर गाउ“मा निकालेका छन् । यहा“का स्थानीयले दूधकोसी नदीबाट करिब एक हजार सात सय ९० मिटरमाथि पानी निकालेका हुन�

    • प्रकाशित मितिः फागुन 7, 2077
    • 1385 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकियो, चार सय ७७ जनाले स्वास्थ्य परीक्षण गराए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ६–ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकिएको छ । फागुन ५ र ६ गते भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा चार सय ७७ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।जनसेवा समाज

    • प्रकाशित मितिः फागुन 6, 2077
    • 1357 पटक पढिएको
    • संवादताता
  • सवारी दुर्घटना बढेको बढ्यै, ट्याक्टर दर्घटनामा मात्रै छ जनाले ज्यान गुमाए

    दिक्तेलको हाटडाडामा सवारी दुर्घटना लगायत अन्य जनचेतना मुलक गीत गाउदै बिराज गन्दर्भ र हेमराज गन्दर्भ । तस्बिर : नमस्ते खोटाङ  नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ६–जिल्लामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ह्वात�

    • प्रकाशित मितिः फागुन 6, 2077
    • 1207 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा सुरु स्वास्थ्य शिविरको पहिलो दिन तीन सय बढी विरामीले सेवा पाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ५–ऐसेलुखर्कमा फागुन ५ गते सुरु निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन दुई सय २३ जनाले उपचार पाएका छन् । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले ऐसेलु

    • प्रकाशित मितिः फागुन 5, 2077
    • 1339 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकाको धितुङ उज्यालो वडा घोषणा

    सविना अछामे–खोटाङ, फागुन ५– हलेसी तुवाचुङ नगरपालिका वडा नं– ८ धितुङलाई उज्यालो वडा घोषण गरिएको छ । नगरपालिकाको उज्यालो घोषणा कार्यक्रम अन्तरगत नगरको वडा नं ८ धितुङका ६ सय घर धुरीमा विद्युत विस्तार गरी फागुन ४ गते उज्यालो व

    • प्रकाशित मितिः फागुन 5, 2077
    • 1208 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित