सविना अछामे–
खोटाङ, बैशाख १६–जिल्लाका सबै शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका छन् । कोभिड–१९को जोखिम बढेपछि सबै पालिकाको शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सेमन्त गौतमका अनुसार शैक्षिक संस्थाहरुमा पठन–पाठन बन्द गरेको हो । गौतमका अनुसार केही पालिकाहरुले नेपाल सरकारको निर्देशन अनुसार यसअघि नै बन्द गरिसकेको थियो । जिल्ला प्रशासन र शिक्षा विकास समन्वय समिति इकाइले पनि बैशाख १५ गते पत्राचार गरेर पठन–पाठन बन्द गर्न आग्रह गरेको गौतमले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित