ताजा अपडेट

    Showing 141-160 of 2,446 items.
  • मिनी ट्रक दुर्घटनामा दुई जना घाइते

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन् । बाराहापोखरी गाउँपालिका–५ सोरखानी बङ्शिलाघाटबाट चिसापानीतर्फ सामान सहित गइरहेको मिनी ट्रक मङ्सिर २८ गते दिउसो दुर्घटना हुदा भोजपुरक

    • प्रकाशित मितिः मंसिर 29, 2082
    • 382 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ३४ करोड बढीको सुन्तला उत्पादन (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्लामा ३४ करोड बढीको सुन्तला उत्पादन भएको छ । यो वर्ष जिल्लाको ९ सय ८० हेक्टरमा ३४ करोड १० लाख रूपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दी

    • प्रकाशित मितिः मंसिर 25, 2082
    • 610 पटक पढिएको
    • संवादताता
  • कुकुर मारेको अभियोगमा एक जना पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकुर मारेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिकामा एक जना पक्राउ परेका छन् । कुकुरलाई झुण्ड्याएर मारेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका हु�

    • प्रकाशित मितिः मंसिर 22, 2082
    • 648 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई भुवनेश्वर प्रविधि पुरस्कार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश्वर प्रविधि पुरस्कार–२०८२ बाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुरस्कृत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)को ४३ औं वार्षिकोत्सवको अवसरमा मङ्स

    • प्रकाशित मितिः मंसिर 21, 2082
    • 432 पटक पढिएको
    • संवादताता
  • खोटाङका विभिन्न २८ योजनाको ठेक्का खुल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्लाका विभिन्न २८ योजनाको ठेक्का एकै पटक खुलेको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट चालु आर्थिक वर्षका लागि मङ्सिर १९ गते विभिन्न योजनाको ठेक्का खुलेको हो ।

    • प्रकाशित मितिः मंसिर 21, 2082
    • 680 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा उभौली साकेलाको रौनक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किराती समुदायले उधौलीको अवसरमा मझुवागढी साकेला सिली नाचेका छन् । यले सम्वत् ५०८५ को उधौलीको अवसरमा मङ्सिर १८ गते साकेला सिली नाँचेका हुन् । किराती समुदायले उधौली र उभौली गरी वर्षमा �

    • प्रकाशित मितिः मंसिर 19, 2082
    • 536 पटक पढिएको
    • संवादताता
  • साकेला गाउँपालिकामा फ्रि–वाइफाइ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि–वाइफाइ सेवा विस्तार गरेको छ । गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरूमा फ्रि–वाइफाइ से�

    • प्रकाशित मितिः मंसिर 19, 2082
    • 667 पटक पढिएको
    • संवादताता
  • हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–सुनसरी, मङ्सिर १६–श्रम संस्कृति पार्टीको मूल सिद्धान्त हर्कवाद घोषणा गरिएको छ । मङ्सिर १६ गते धरानमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको मूल सिद्धान्त हर्कवाद भएको जानकारी गराइएको हो ।विस्तृतमा भ�

    • प्रकाशित मितिः मंसिर 17, 2082
    • 643 पटक पढिएको
    • संवादताता
  • जीतबहादुरको च्याउ खेती (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १६–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जीतबहादुर तामाङले च्याउ खेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । तीन वर्षअघि सुरु गरेको च्याउ खेतीबाट गत वर्षदेखि आम्दानी गर्न था

    • प्रकाशित मितिः मंसिर 17, 2082
    • 465 पटक पढिएको
    • संवादताता
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले खोटाङमा निर्मित बाँसका सामान प्रयोग गर्ने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बनाइएका बाँसका फर्निचर प्रयोग गर्ने भएका छन् । मन्त्री पुन र दिक्तेल रूपाकोट मझुवागढी नगरपाल

    • प्रकाशित मितिः मंसिर 13, 2082
    • 508 पटक पढिएको
    • संवादताता
  • नुनथलामा निर्माणाधीन गुम्बा अलपत्र (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित करोडौंको बजेटमा निर्माणाधीन गुम्बा अलपत्र परेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सुरु गरिएको ल्हाज्यालो वाङ्थिप गुम्बा निर्माण अल

    • प्रकाशित मितिः मंसिर 13, 2082
    • 240 पटक पढिएको
    • संवादताता
  • श्रम संस्कृति पार्टी जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा सूर्य राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–श्रम संस्कृति पार्टी जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा सूर्य राई चयन भएका छन् । मङ्सिर ११ गते कार्यक्रममा राईको अध्यक्षतामा २३ सदस्य कमिटी गठन भएको हो ।उपाध्यक्षमा गीता राई र लिल�

    • प्रकाशित मितिः मंसिर 12, 2082
    • 763 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ३९७३ नयाँ मतदाता थपिए (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–जिल्लामा ३ हजार ९ सय ७३ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यसमध्ये महिला एक हजार ९ सय २३ र दुई हजार ५० जना पुरुषले नयाँ मतदाता नामावली दर्ता गराएका हुन् ।जिल्ला निर्वाचन कार्

    • प्रकाशित मितिः मंसिर 12, 2082
    • 350 पटक पढिएको
    • संवादताता
  • अलपत्र नगरअस्पताल निर्माण सुरु (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित अलपत्र निर्माणाधीन नगर अस्पताल बल्ल निर्माण सुरु भएको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र जग्गाको अवस्था नमिलेकाले डिपिआर परिवर्त

    • प्रकाशित मितिः मंसिर 12, 2082
    • 504 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ट्याक्टर दुर्घटनामा दुई जना घाइते

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ८–ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन् । दिक्तेलबाट थ्रीस्टार हाइड्रो पावर जाने क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सडक खण्डमा मङ्सिर ८ गते बेलुकी ४ बजे दुर्घट�

    • प्रकाशित मितिः मंसिर 9, 2082
    • 469 पटक पढिएको
    • संवादताता
  • ‘पहुँच भएकालाई होइन, उद्यमशिलता परियोजनाको आधारमा कर्जा लगानी गर्नु’ : गभर्नर पौडेल (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ मङ्सिर ५–नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वराज पौडेलले पहुँचमा पूँजी होइन, पूजीमा पहुँच विस्तार गर्नु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले मङ्सिर ५ गते दिक्तेलको होटल शुभदिनमा आयोजना गर

    • प्रकाशित मितिः मंसिर 6, 2082
    • 410 पटक पढिएको
    • संवादताता
  • हलेसीमा शतबीज छर्नेको घुइाचो (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ३–विश्व प्रशिद्ध हलेसीमा बालाचतुर्दशीको अवसरमा शतबीउ–पलबीउ छर्नेको घुइँचो लागेको छ । मङ्सिर ३ गते विहानैदेखि शतबीउ–पलबीउ छर्न हजारौ तीर्थालुको घुइँचो लागेको हो ।हलेसी तुवाचुङ नग

    • प्रकाशित मितिः मंसिर 4, 2082
    • 371 पटक पढिएको
    • संवादताता
  • हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ३–विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ । हिन्दू, बौद्ध र किरातको त्रिधार्मिकस्थलको रूपमा परिचित हलेसीको बसाहागुफा अगाडि उक्त चुला घर निर्माण गरिएको हो । हल

    • प्रकाशित मितिः मंसिर 4, 2082
    • 492 पटक पढिएको
    • संवादताता
  • खोटाङमा किवी उत्पादन घट्यो (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २९–जिल्लामा यो वर्ष किवीको उत्पादन घटेको छ । प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा करिब ३० प्रतिशत उत्पादन घटेको हो ।दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का शुभचन्द्र राईका अनुसा�

    • प्रकाशित मितिः कार्तिक 30, 2082
    • 549 पटक पढिएको
    • संवादताता
  • करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई ज्ञापनपत्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–खोटाङ उद्योग वाणिज्य संघका पदाधिकारीहरूले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझा�

    • प्रकाशित मितिः कार्तिक 24, 2082
    • 498 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित