नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–सोल्मा स्पोर्टस् क्लवले नमस्ते खोटाङ डटकमकी पत्रकार सविना अछामेलाई नगद ५ हजार ५ सय ५५ रूपैयाँ सहित पुरस्कृत गरेको छ । सोल्मा खेल मैदानमा बैशाख १२ गते सम्पन्न छैटौ सोल्मा अन्तर वडा कप फुटबल प्रतियोगिताको समापन कार्यक्रमको अवसरमा पुरस्कृत गरेको हो । उक्त क्लवले हरेक वर्ष एक जना पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवविक्रम राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित