ताजा अपडेट

    Showing 2,281-2,300 of 2,483 items.
  • शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

    भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५

    • प्रकाशित मितिः असार 16, 2076
    • 2784 पटक पढिएको
    • संवादताता
  • साबन बनाउने तालिम सम्पन्न

    भूमिका न्यौपाने-खोटाङ, असार १४–खोटेहाङ गाउ“पालिका–४ वडाका दियालेमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । खोटेहाङ गाउ“पालिकाले दलित युवाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरेको हो ।तालिममा ११ जना युवा सहभागी थिए । �

    • प्रकाशित मितिः असार 14, 2076
    • 2589 पटक पढिएको
    • संवादताता
  • प्रेस संगठनको संयोजन समिति निर्माण

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १४–प्रेस संगठन संयोजन समिति निर्माण भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको समायोजनअघि संगठन सुदृढीकरण गर्न प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्यको संयोजकत्वमा असार १४ गते संयोजन स�

    • प्रकाशित मितिः असार 14, 2076
    • 1517 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको  आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट तथा कार्यक्रम

    यस गरिमामय नगरसभाका आदरणीय सभाध्यक्ष एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुखज्यू, सभाका आदरणीय सदस्यज्यूहरु, आमन्त्रित विशिष्ट व्यक्तित्वहरु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं नगरवासी समस्त महानुभाव�

    • प्रकाशित मितिः असार 10, 2076
    • 2718 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम

    उपस्थित नगरसभाका सदस्यज्यूहरु,  आमन्त्रित विशेष पाहुनाहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०७६।०७७ को बार्षिक नीति तथा  कार्यक्रम प्रस्ताव गर्ने क्रममा, सर्वप्रथम म नेपाल राष्ट्रको निम्ति आफ्नो अमूल्य जीवन उत�

    • प्रकाशित मितिः असार 10, 2076
    • 2053 पटक पढिएको
    • संवादताता
  • धुम्रपान निधेषित तथा फ्रि वाइफाइ टोल घोष्णा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित बैंक चौक धुम्रपान निषेधित तथा फ्रि वाइफाइ टोल घोषणा गरिएको छ । सभ्य समाजको पहिचान दिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले धुम्रपा�

    • प्रकाशित मितिः असार 6, 2076
    • 2334 पटक पढिएको
    • संवादताता
  • विदेशबाट फर्किएर चप्पल उद्योग

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–‘२१ वर्षसम्म विदेशमा बगाएको पसिना त्यत्तिकै खेर गयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अजम्बरीटोलका ४३ वर्षीय राजन विश्वकर्माले भने–‘अब भने घरमै राम्रो आम्दानी ग

    • प्रकाशित मितिः असार 3, 2076
    • 2215 पटक पढिएको
    • संवादताता
  • अर्गानिक नगरपालिका बन्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अर्गानिक कृषि अभियानले लय समातेको छ । अर्गानिक कृषि प्रणालीबाट समृद्धि दिलाउ“ने लक्ष्यले सुरु भएको अभियानले लय समातेको हो ।यस अन्तर�

    • प्रकाशित मितिः असार 3, 2076
    • 2077 पटक पढिएको
    • संवादताता
  • महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उक्त तालिम सुरु भएको हो ।उक्त तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक�

    • प्रकाशित मितिः असार 3, 2076
    • 2845 पटक पढिएको
    • संवादताता
  • जडिबुटी खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका

    • प्रकाशित मितिः जेठ 32, 2076
    • 4016 पटक पढिएको
    • संवादताता
  • अल्लोको फाइदा

    नमस्त खोटाङ संवाददाता- खोटाङ, जेठ ३–यो अल्लो/भाङ्ग्रे सिस्नु पलाउने सिजन हो । खासगरी लेकाली क्षेत्रमा पाइने अल्लो स्वास्थ्यका लागि अति उपयोगी हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ ।  तर यो स्वास्थ्यका लागि निक्कै नै उपयोगी

    • प्रकाशित मितिः जेठ 3, 2076
    • 3565 पटक पढिएको
    • संवादताता
  • कालो निङ्ग्रोको फाइदा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख ३०–कालो निङ्ग्रोलाई धेरैले झार भनेर चिनेको हुन सक्छ । तर यो स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । आजभोलि यसको मुना पलाउ“ने सिजन पनि हो । जब पानी पर्न थाल्छ त्यसपछि यसले मुना हान्न सुरु गर्

    • प्रकाशित मितिः वैशाख 30, 2076
    • 3250 पटक पढिएको
    • संवादताता
  • बालविवाह रोकियो, जन्ती फरार

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा हुन लागेको बालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गरेको प्रहरीमा खबर पुगेपछि उक्त विवाह रोकिएको हो ।सोमबार राती प्रहरीलाई बालविवाह हुन �

    • प्रकाशित मितिः वैशाख 24, 2076
    • 2386 पटक पढिएको
    • संवादताता
  • करदाता सेवा कार्यालय उद्घाटन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख २३–जिल्लाको दिक्तेलमा करदाता सेवा कार्यालय उद्घाटन भएको छ । आन्तरिक राजस्व कार्यालय लहानले खोटाङको दिक्तेलमा करदाता सेवा कार्यालय सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर

    • प्रकाशित मितिः वैशाख 23, 2076
    • 2591 पटक पढिएको
    • संवादताता
  • मुन्धुम् ट्रेल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख १७–‘मुन्धुम्’ भन्ने वित्तिकै किराती मिथकमा आधारित छ । किराती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ मुन्धुम् । यसैलाई पदमार्गको रुपमा विकासित गरेर पर्यटन प्रबद्र्धनको सुरुवात भए�

    • प्रकाशित मितिः वैशाख 17, 2076
    • 2088 पटक पढिएको
    • संवादताता
  • कुरिलोको फाइदा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख १६–कुरिलो स्वास्थ्यका लागि निक्कै उपयोगी मानिन्छ । यो शक्तिबद्र्धक, विर्यबद्र्धक, क्यान्सर प्रतिरोधी, महिलाको महिनावारी गडबडी, दूध नआउने समस्याका लागि दूघबद्र्धक लगायतमा उपयोगी मानिन्छ

    • प्रकाशित मितिः वैशाख 16, 2076
    • 2724 पटक पढिएको
    • संवादताता
  • भलिबल उपाधि मात्तिम र बतासेलाई

    भूमिका न्यौपाने-खोटाङ, बैशाख १५–खोटेङहाङमा सम्पन्न दोश्रो अध्यक्षकप भलिबल खेलको पुरषतर्फको उपाधि मात्तिमले चुमेको छ । महिलोतर्फको उपाधि भने बतासेले चुमेको छ । बैशाख १४ गते खोटेहाङको डुडिखेलमा सम्पन्न खेलमा पुरुषतर्फको दो

    • प्रकाशित मितिः वैशाख 15, 2076
    • 2084 पटक पढिएको
    • संवादताता
  • वडा अध्यक्षको निधन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख १०–साकेला गाउ“पालिका–३ का वडा अध्यक्ष मनिकुमार राईको निधन भएको छ । गत बैशाख १ गतेदेखि निमोनियार र टाइफाइडले थलिएका राईको ३७ वर्षको उमेरमा सोमबार बेलुकी निधन भएको हो । राईलाई उपचारका ला�

    • प्रकाशित मितिः वैशाख 10, 2076
    • 1720 पटक पढिएको
    • संवादताता
  • बस दुर्घटनामा एक जनाको मृत्यु, १४ घाइते

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख ३–हिजो राती भएको बस दुर्घटनामा भएका जनाको ज्यान गएको छ भने १४ घाइते भएका छन् । काठमाडौंबाट दिक्तेल आउदै गरेको ना ४ ख ७४११ नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसी मन्दिर नज�

    • प्रकाशित मितिः वैशाख 3, 2076
    • 1586 पटक पढिएको
    • संवादताता
  • रुपाकोटमा नया वर्षको रौनक

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख २–लाली गुरास, चिमाल र रुख र पहराहरुमा सुनाखरी लगायतका फूलहरु फुलेर ढकमक । लहरै हिमालको दृष्यले झनै रमाइलो । यसैको मज्जा लिदै हजारौ युवा–युवतीदेखि पाकासम्मले भरिभराउ थियो रुपाकोट ।  नय�

    • प्रकाशित मितिः वैशाख 2, 2076
    • 2005 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित