भूमिका न्यौपाने–
खोटाङ बजार (खोटाङ), पुस १–खोटाङ बजारमा आगजनी भएको छ । खोटेहाङ गाउ“पालिका–७ खोटाङ बजारस्थित माणिकलाल प्रधानको घरमा मङ्सिर ३० गते राती करिब साडे १२ बजेतिर आगजनी भएको हो । उक्त घरमा रहेको घनश्याम फुयालको स्नेशनरी र रमेश राईको मोबाइल पसल जलेर नष्ट भएको छ । आगलागीमा प्रधानको ३० लाख, फुयालको २० लाख र राईको २७ लाख रुपैया“ बराबरको क्षति भएको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित