ताजा अपडेट

    Showing 1,941-1,960 of 2,483 items.
  • आन्छु विक्रमको तिम्रो लागि रिलिज

    सविना अछामे–खोटाङ, मङ्सिर १९–आन्छु विक्रमको ‘तिम्रो लागि’ रिलिज भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आन्छुको रचना, संगीत र स्वरमा सजिएको छ । उक्त गीतको संगीत संयोजन हनिआशिषले गरेका छन् । उक्त ग�

    • प्रकाशित मितिः मंसिर 19, 2077
    • 2074 पटक पढिएको
    • संवादताता
  • कोरोनाले बन्द हलेसी मन्दिर खुला गरियो

    सविना अछामे–खोटाङ, मङ्सिर १८–कोरोना महामारीले बन्द हलेसी खुला भएको छ । कोरोना भाइरस फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै नित्य–दैनित्य पूजाआराधना बाहेक बन्द गरिएको हलेसी मङ्सिर १६ गतेदेखि खुला गरिएको हो ।हलेसी तुवाचुङ नगर

    • प्रकाशित मितिः मंसिर 18, 2077
    • 1499 पटक पढिएको
    • संवादताता
  • ‘नेकपा भित्रैकाले बुझ पचाएकाले किरात प्रदेश हुन सकेन’ : प्रदेससभा सदस्य राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १३–प्रदेशसभा सदस्य रामकुमार राईले नेकपा भित्रकै केही नेतृत्वहरुले नचाहेर प्रदेश नम्बर १ लाई किरात प्रदेश बनाउ“न नसकिएको बताएका छन् । मङ्सिर १३ गते किरात पहिचान नामक बृत्तचित्र सार्�

    • प्रकाशित मितिः मंसिर 13, 2077
    • 1779 पटक पढिएको
    • संवादताता
  • हलेसीमा कोभिड अस्पताल सञ्चालन

    सविना अछामे–खोटाङ, मङ्सिर १२–हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा पा“च शैयाको कोभिड अस्पतालमा बिहीबारदेखि सञ्चालन अँएको �

    • प्रकाशित मितिः मंसिर 12, 2077
    • 1481 पटक पढिएको
    • संवादताता
  • फुसको छाना अब जस्ता पातामा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ९–जिल्लाका दुई हजार तीन सय ८८ घरको फुसको छाना अब जस्ता पाताले छाइने भएको छ । सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत यत्तिका घर जस्ता पाताले छाइने भएको हो ।सुुरक्षित नागरिक आवास

    • प्रकाशित मितिः मंसिर 9, 2077
    • 1695 पटक पढिएको
    • संवादताता
  • बराहापोखरीमा लाग्ने मेला रोकियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ९–धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने मेला रोकिएको छ । बराहगोखरी गाउँपालिका–१ बराहपोखरीस्थित धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा हरेक हरिबोधनी एकादशीका दिन लाग्ने मेल�

    • प्रकाशित मितिः मंसिर 9, 2077
    • 1448 पटक पढिएको
    • संवादताता
  • सोल्मामा माटो र पशु प्रयोगशाला

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–दिक्तेल रुपाकोट मझुगढी नगरपालिका–२ सोल्मामा माटो तथा पशु प्रयोगशाला उद्घाटन भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन् ।हे

    • प्रकाशित मितिः मंसिर 6, 2077
    • 1676 पटक पढिएको
    • संवादताता
  • विदेशमा कोरोरानाले रोजगारी गुमाएकाहरुलाई कृषि सामाग्री वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशमा कोरोनाले रोजगारी गुमाएका तथा विदेशबाट फर्किएका युवाहरुलाई कृषि सामाग्री वितरण गरेको छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरुको कोरोनाले �

    • प्रकाशित मितिः मंसिर 4, 2077
    • 1636 पटक पढिएको
    • संवादताता
  • तिहारमा देउसी भैलो खेल्न नपाइने

    सविना अछामे–खोटाङ कात्तिक २६–जिल्ला प्रशासन कार्यालय खोटाङले देउसी भैलो नखेल्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण बढ्ने जोखिम बढेको भन्दै भेला भएर गरिने गतिविधि नगर्न कात्तिक २६ गते सूचना जारी गरेको छ ।प्रमुख जिल्ला अध�

    • प्रकाशित मितिः कार्तिक 26, 2077
    • 1935 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मामा कोरोना अस्पताल उद्घाटन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा कोरोना अस्पताल उद्घाटन भएको छ । उक्त पालिकाको वडा नं १ याम्खास्थित स्वास्थ्य चौकीको भवनमा कात्तिक २५ गते अस्थायी कोरोना अस्पताल उद्घाटन भएको हो ।�

    • प्रकाशित मितिः कार्तिक 25, 2077
    • 1635 पटक पढिएको
    • संवादताता
  • खोटाङमा १८ जनाले जिते कोरोना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–जिल्लामा १८  जनाले कोरोनालाई जितेका छन् । जिल्ला समन्वय खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, प्रहरी

    • प्रकाशित मितिः कार्तिक 24, 2077
    • 1627 पटक पढिएको
    • संवादताता
  • लफ्याङमा चाम्लिङ भाषा पढाइने

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा चाम्लिङ भाषामा पठन–पाठन हुने भएको छ । लफ्याङका एउटा मावि सहित चारवटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो । चाम्लिङ र�

    • प्रकाशित मितिः कार्तिक 23, 2077
    • 2333 पटक पढिएको
    • संवादताता
  • मुटु कसरी बचाउने ?

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २३–मानव शरीरको अभिन्न अङ्ग हो मुटु । मुटुबिना प्राणीको जीवन सम्भव छैन । यो अङ्ग रक्त सञ्चालनसँग सम्बन्धित छ । मुटुले रक्तनलीमार्फत् सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । मुटुमा �

    • प्रकाशित मितिः कार्तिक 23, 2077
    • 1889 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा फेरि १२ जनालाई कोरोना संक्रमण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २२–दिक्तेलमा फेरि १२ जनालाई कोरोना संक्रमण भएको छ । प्रदेश १ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कात्तिक २२ गते एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।जिल्ला अस्पताल श्रोतक�

    • प्रकाशित मितिः कार्तिक 22, 2077
    • 1856 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा थप एक जनालाई कोरोना संक्रमण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–दिक्तेलमा फेरि एक जनालाई कोरोना संक्रमण भएको छ । प्रदेश १ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि गरेको हो ।गत कात्तिक १४ गते एकै दिन १२ जनामा कोरो�

    • प्रकाशित मितिः कार्तिक 21, 2077
    • 1357 पटक पढिएको
    • संवादताता
  • जुवा खेल्ने चार जना पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४६ वर्षीय सुजन ताम्राकार, ३६ वर्षीय युधीर शाक्य, ४१ वर्षीय दिनेशकुमार केसी र ५५ वर्षीय व

    • प्रकाशित मितिः कार्तिक 21, 2077
    • 1935 पटक पढिएको
    • संवादताता
  • पीडामा डुबेको एउटा परिवार

    नमस्ते खोटाङ संवाददाता खोटाङ, कात्तिक १८–प्राय सैब बाबु आमालाई छोरा–छोरी हुर्किएला अनि सुख पाउ“ला भन्ने हुन्छ । तर छोरा–छोरी जति अपाङ्गै अपाङ्ग भएपछि यहा“स्थित एक परिवार भने चिन्तामा डुबेका छन् । दिक्तेल रुपाकोट मझु�

    • प्रकाशित मितिः कार्तिक 18, 2077
    • 1769 पटक पढिएको
    • संवादताता
  • आइसोलेसनमा रहेका जिल्ला समन्वय समिति खोटाङका प्रमुखलाई मातृशोक

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १७–आइसोलेसनमा बसेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई मातृ शोक परेको छ । गत कात्तिक ९ गतेदेखि आइसोलेसनमा रहेका चाम्लिङकी आमा जयमती राईको १०२ वर्षको उमेरमा कात्तिक १७

    • प्रकाशित मितिः कार्तिक 17, 2077
    • 1338 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिका सिल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक १६–हलेसी तुवाचुङ नगरपालिकाले बजार तथा कार्यालयहरु सिल गरेको छ । दुई जनामा कोरोना संक्रमण देखिएपछि मध्यपहाडी लोकमार्ग आसपासका बजार तथा नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्या

    • प्रकाशित मितिः कार्तिक 16, 2077
    • 1487 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा फेरि तीन जना कोरोना संक्रमित थपिए

    सविना अछामे–खोटाङ, कात्तिक १६–दिक्तेलमा फेरि तीन जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कात्तिक १६ गते तीन जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।जिल्ला अस्पताल खोटाङ श्रोतका अनुसार दिक�

    • प्रकाशित मितिः कार्तिक 16, 2077
    • 1457 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित