नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १०–राष्ट्रपति र प्रधानन्त्रीको कदम विरुद्ध दिक्तेलमा राके जुलुस प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघ र विद्यार्थी संगठनले पुस १० गते साझ राके जुलुस प्रदर्शन गरेका हुन् ।
स्थानीय हलिप्याडबाट सुरु गरिएको जुलुस किरातचौक हुदै त्रिवेणीचौक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोदन गर्दै अनेरास्ववियु खोटाङकी संयोजक माया“ चाम्लिङले भनिन्–‘राष्ट्रपतिले आफ्नो गरिमा बिर्सेर प्रधानन्त्री केपी ओलीले गैरसंवैधानिक तवरले चालेको कदमलाई अनुमोदन गरेर धोका दिनु भएको छ ।’ चाम्लिङले थपिन्–‘राष्ट्रघाती कदम विरुद्ध सशक्त आन्दोलन सुरु भएको छ, यसमा सबैको साथ रहने छ ।’
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित