ताजा अपडेट

    Showing 1,321-1,340 of 2,483 items.
  • हलेसीमा आ“खा शिविर

    सविना अछामे–खोटाङ, कात्तिक २०–हलेसी तुवाचुङ नगरपालिकाको हलेसी महादेवस्थानमा कात्तिक १९ गतेदेखि आ“खा शिविर सुरु भएको छ । हलेसी तुवाचुङ नगरपािलका, नेपाल नेत्र ज्योति संघ खोटाङ, आ“खा तथा कान उपचार केन्द्र हलेसी र आ“खा तथ�

    • प्रकाशित मितिः कार्तिक 20, 2079
    • 774 पटक पढिएको
    • संवादताता
  • चुनावी माहौल बढ्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १९–जिल्लामा चुनावी माहौल बढेको छ । वाम–लोकतान्त्रिक गठबन्धन र एमाले लगायतले चुनावी माहौल तताएको हो ।वाम–गठबन्धनले एमाले नेता तथा प्रतिनिधिसभा उम्मेद्वार विशाल भट्टराईको गृह पाल

    • प्रकाशित मितिः कार्तिक 19, 2079
    • 878 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारका दलित समुदायले गठबन्धनलाई भोट दिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १९–दिक्तेलका दलित समुदायले गठबन्धनलाई भोट दिने निर्णय गरेका छन् । दिक्तेलको रुपाकोट होटलमा कात्तिक १९ गते नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको भेलाले त्यस्तो निर्णय गरेको हो ।दल�

    • प्रकाशित मितिः कार्तिक 19, 2079
    • 1354 पटक पढिएको
    • संवादताता
  • ‘जसले जनताले दिएको अधिकार सुरक्षा गर्न सक्दैन, उसले भोट माग्ने अधिकार छैन’ : टंक राई

    दिनेश राई–खोटेहाङ, कात्तिक १८–नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले वर्तमान व्यवस्था खारेजको प्रयास गर्ने प्रतिगामीलाई परास्त नगरे देश विकास नहुने बताएका छन् । कात्तिक १८ गते खोटाङ बजारमा वाम–लोकतान्�

    • प्रकाशित मितिः कार्तिक 18, 2079
    • 1216 पटक पढिएको
    • संवादताता
  • वडा सदस्यको निधनपछि दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा सार्वजनिक विदा

    सविना अछामे–खोटाङ, कात्तिक १८–वडा सदस्यको निधनपछि कात्तिक १८ गते दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पालिकाभर सार्वजनिक विदा दिएको छ । उक्त गाउ“पालिका–२ डाडा“गाउ“का वडा सदस्य पदमकुमारी नेपालीको निधनपछि सार्वजनिक वि�

    • प्रकाशित मितिः कार्तिक 18, 2079
    • 781 पटक पढिएको
    • संवादताता
  • एमाले र जनता समाजवादीबाट ४४ नेता कार्यकर्ता माओवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १७–नेकपा एमाले र जनता समाजवादी पार्टीका विभिन्न पदमा रहेका ४४ जना नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य लगायत सात जना र जनता समाजवादी �

    • प्रकाशित मितिः कार्तिक 17, 2079
    • 1216 पटक पढिएको
    • संवादताता
  • ‘पिके राईले आचार संहिता विपरित टोपी लगार्ई दिएर भोट मागे’

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १४–एमालेको तर्फबाट खोटाङ (१) मा उम्मेद्वारी दिएका पाचकर्ण राईले निर्वाचन आचार संहिता विपरित टोपी लगाई दिएर भोग मागेको भन्दै चौतर्फी विरोध भएको छ । घर दैलो तथा भेटघाट कार्यक्रम आयोजना ग

    • प्रकाशित मितिः कार्तिक 14, 2079
    • 1221 पटक पढिएको
    • संवादताता
  • आफ्नै काकाको हत्या

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हा“बुका ४२ वर्षीय पथरमान राईले आफ्नै काका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेका छन् । कात्तिक १२ गते तिउसो साडे बाह« बजे तिर धारि�

    • प्रकाशित मितिः कार्तिक 12, 2079
    • 801 पटक पढिएको
    • संवादताता
  • नेवार समुदायले नेपाल सम्वत ११४३ न्हूद“या भिन्तुना मनायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ९–दिक्तेलका नेवार समुदायले नेपाल सम्वत ११४३ न्हूदया भिन्तुना मनाएको छ । रत्नपार्कबाट सुरु भएको ¥याली हाडडाडा हुदै शंखधर शाख्वा चौक आएर शालिक अनावरण सहित कार्यक्रम सम्पन्न भएको हो ।�

    • प्रकाशित मितिः कार्तिक 9, 2079
    • 1467 पटक पढिएको
    • संवादताता
  • विद्यालयको देउसी भैलो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको पुरानो गाउ“स्थित ज्योति माध्यमिक विद्यालयले देउसी भैलो आयोजना गरिएको छ । आर्थिक सङ्कलन गर्ने उद्देश्यले देउसी भैलो आयोजना गरिएक�

    • प्रकाशित मितिः कार्तिक 9, 2079
    • 1094 पटक पढिएको
    • संवादताता
  • रोमानियामा खोटाङे युवाको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ७–रोमानियामा सवारी दुर्घटनामा परी केपिलासगढी गाउ“पालिका–२ खार्तम्छाका ४० वर्षीय मिलन राईको मृत्यु भएको छ । रोमानियाको इमागमा रेलले किचेर कात्तिक ६ गते मृत्यु भएको हो ।रेलको लिग क

    • प्रकाशित मितिः कार्तिक 7, 2079
    • 848 पटक पढिएको
    • संवादताता
  • एमाले नेता विशाल भट्टराईको पालिकामा कसिलो गठबन्धन

    दिनेश राई–खोटेहाङ (खोटाङ), कात्तिक ६–एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकामा गठबन्धन कसिलो देखिएको छ । गठबन्धनलाई अत्याधिक मत खसाल्ने गरी गठबन्धनले गतिविधि तिब्र पारेको हो । गठबन्धनले उक्त पालिकाका अधिकांश वडाहरु

    • प्रकाशित मितिः कार्तिक 6, 2079
    • 1379 पटक पढिएको
    • संवादताता
  • अलपत्र सडक बारे नगरपालिकाको चासो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–दिक्तेल–खोटाङ बजार सडक निर्माण अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले कामै नसकी छाडेर गएपछि अलपत्र परेको हो ।दिक्तेल हस्पिटलचौकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्�

    • प्रकाशित मितिः कार्तिक 2, 2079
    • 1098 पटक पढिएको
    • संवादताता
  • उम्मेद्वारहरु चुनावी भेटघाटमा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २–प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरु चुनावी भेटघाटमा जुटेका छन् । वाम–लोकतान्त्रिक गठबन्धन, एमाले, जनता समाजवादी लगायतका उम्मेद्वार भेटघाटमा जुटेका हुन् । एमाले नेता विशा�

    • प्रकाशित मितिः कार्तिक 2, 2079
    • 907 पटक पढिएको
    • संवादताता
  • खोटाङका कांग्रेस नेताहरु बागीलाई भोट माग्न थाले

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २७–जिल्लास्थित कांग्रेस नेताहरु गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका कांग्रेसका धर्मराज पोखरेललाई भोट माग्न थालेका छन् । जिल्लाको अवस्था नबुझी केन्द्रले प्रदेश १ खोटाङ (१)मा नेकपा ए�

    • प्रकाशित मितिः असोज 27, 2079
    • 984 पटक पढिएको
    • संवादताता
  • 'धर्मराज पोखरेललाई कारबाही भइसक्यो' : महामन्त्री राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २६–पार्टीको निर्णय विपरित उम्मेद्वारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेल कारबाहीमा परेका छन् । कांग्रेसको विधान अनुसार निर्णय विपरित प्रदेश १ खोटाङ (१) मा वाम–लोकतान्त�

    • प्रकाशित मितिः असोज 26, 2079
    • 1150 पटक पढिएको
    • संवादताता
  • गठबन्धन उम्मेद्वार विरुद्ध परेको उम्मेद्वारी फिर्ता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २६–वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विरुद्ध कांग्रेस नेता सर्वधन राई र सुवाशकुमार पोखरेलले हालेको बागी उम्मेद्वारी फिर्ता लिएका छन् । कांग्रेस केन्द्रले जिल्लाको अपमान हुने ग�

    • प्रकाशित मितिः असोज 26, 2079
    • 1317 पटक पढिएको
    • संवादताता
  • गजलले ततायो समीक्षालय

    सविना अछामे–खोटाङ, असोज २६–प्रख्यात गजल बाचिका सुमन स्मारिकाले जब गजल पस्कन सुरु गरिन्, तब समीक्षालयमा हल तालीको गडगडाहट र वाह–वाहको ओइरो लाग्दै गयो । हुन पनि कैलाली टिकापुरकी युवतीले गजल बाचन गर्दा खोटाङका युवायुवती रौस

    • प्रकाशित मितिः असोज 26, 2079
    • 1166 पटक पढिएको
    • संवादताता
  • प्रदेश सदस्यमा एउटै वडाका तीन उम्मेदुवार चुनावी मैदानमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २५–प्रदेशसभा सदस्यका लागि एउटै वडाका तीन जना चुनावमा भिड्ने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीन जना प्रदेश १ खोटाङ (क) मा भिड्ने भएका हुन् ।एमालेको तर्फबाट पा&ldquo

    • प्रकाशित मितिः असोज 25, 2079
    • 1062 पटक पढिएको
    • संवादताता
  • सुमन स्मारिकाले दिक्तेलमा गजल वाचन गर्ने

    सविना अछामे–खोटाङ, असोज २४–दिक्तेलको समीक्षालय हलमा असोज २५ गते साहित्यिक कार्यक्रम हुने भएको छ । अचानो नेपालले आयोजना गर्ने कार्यक्रममा प्रख्यात गजल बाचिका सुमन स्मारिकाले प्रस्तुति दिने छन् । उक्त कार्यक्रमको बारेमा अ�

    • प्रकाशित मितिः असोज 24, 2079
    • 1281 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित