ताजा अपडेट

    Showing 2,301-2,320 of 2,483 items.
  • संझौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौं : यादव

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २८–उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफूहरुसंग गरेको संझौता उलङ्घन भए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी, जनजाति, �

    • प्रकाशित मितिः चैत 28, 2075
    • 1962 पटक पढिएको
    • संवादताता
  • गरिब नागरिकको स्वास्थ्य बीमा सरकारले गर्छ : उपेन्द्र यादव

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत २७–उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरिब नागरिकको स्वास्थ्य बीमा सरकारले गर्ने बताएका छन् । खोटाङको दिक्तेलमा बुधबार आयोजना गरिएको ग्रामीण समुदायमा आधारभूत स्वास्थ्य सेवा

    • प्रकाशित मितिः चैत 27, 2075
    • 1870 पटक पढिएको
    • संवादताता
  • कतातिर युवा ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–तरुण दल खोटाङका अध्यक्ष भीषण राई राजनीति बाहेक फेन्सी पसल चलाउ“छन् । यसका साथै जिम खाना पनि उनको अर्को इलम हो । यसको आम्दानीले राजनीति गर्न समस्या परेको बताउ“छन् उनी ।वाइसीयल खोटाङक�

    • प्रकाशित मितिः चैत 25, 2075
    • 2012 पटक पढिएको
    • संवादताता
  • जीप दुर्घटनाका घाइते काठमाडौं पठाइयो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २५–रावाबेसी गाउ“पालिका–३ चिउरीबासमा भएको सुमो जीप दुर्घटनाका घाइतेलाई काठमाडौं पठाइएको छ । उक्त दुर्घटनामा का ५० वर्षीय निरकुमार राईको मृत्यु भएको थियो । हिजो चैत २४ गते दिउसो साडे चार ब

    • प्रकाशित मितिः चैत 25, 2075
    • 1421 पटक पढिएको
    • संवादताता
  • जीप दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–सुमो जीप दुर्घटनामा रावाबेसी गाउ“पालिका–३ चिउरीबासका ५० वर्षीय निरकुमार राईको मृत्यु भएको छ । आज दिउसो साडे चार बजे ना १ ज ७४४७ नम्बरको सुमो जीप दुर्घटना हुदा उनको मृत्यु भएको हो ।जीपक�

    • प्रकाशित मितिः चैत 24, 2075
    • 1619 पटक पढिएको
    • संवादताता
  • बल्ल सकियो साप्सु पुल

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत २४–चार वर्षअघि सम्पन्न गर्नु पर्ने पुल बल्ल सञ्चालनमा आएको छ । निर्माण कम्पनीहरुको बेवास्ताले थलिएको सगरमाथा लोकमार्ग अन्तरगत साप्सुखोला(तल्लो) सडक पुल चैत २३ गतेदेखि सञ्चालनमा आएको हो । �

    • प्रकाशित मितिः चैत 24, 2075
    • 2019 पटक पढिएको
    • संवादताता
  • खानेपानी आयोजना शिलान्यास

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ब्यापारिक केन्द्र दिक्तेलबजारमा स्वच्छ पानीका लागि दिक्तेल साना शहरी खानेपानी तथा सरसफाइ आयोजना शिलान्यास गरिएको छ । उक्त आयोजनाको प्रतिनिधिसभा

    • प्रकाशित मितिः चैत 24, 2075
    • 1695 पटक पढिएको
    • संवादताता
  • सालपा विकास बैंकको निक्षेप ३५ करोड बढी

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २३–सालपा विकास बैंकको निक्षेप ३५ करोड बढी पुगेको छ । चैत २३ गते आयोजित उक्त बैंकको सातौ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार ३५ करोड ८१ लाख ३५ हजार पा“च सय ६५ रुपैया“ पुगेको हो ।उ�

    • प्रकाशित मितिः चैत 23, 2075
    • 2890 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा ऐचो पैचो सहुलियत पसल

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २०–दिक्तेलमा ऐचो पैचो सहुलियत पसल सुरु भएको छ । किसानले उत्पादन गरेका विभिन्न उत्पादनको बजारीकरण र उपभोक्ताहरुलाई सहज तुल्याउ“न उक्त पसल सञ्चालन गरिएको हो ।जिल्ला सहकारी संघ खोटाङ र दिक्�

    • प्रकाशित मितिः चैत 20, 2075
    • 2192 पटक पढिएको
    • संवादताता
  • घर तरुलको फाइदा

    नमस्ते खोटाङ संवाददाताखोटाङ, चैत १८–घर तरुल प्राय सबैले उपभोग गर्दै आएको खाद्य पदार्थ हो । तर यसले के फाइदा गर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । यसले स्वास्थ्यका लागि धेरै फाइदा गर्छ । कोरिया र जापानमा यसलाई आयुर्वेदिक औषधीको र�

    • प्रकाशित मितिः चैत 18, 2075
    • 4889 पटक पढिएको
    • संवादताता
  • मानवअधिकार रक्षकहरुलाई नै दबाब

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १८–एक कार्यक्रमका सहभागीहरुले मानवअधिकार रक्षकहरुलाई काम गर्न असहज भएको गुनासो गरेका छन् । सोमबार दिक्तेलमा आयोजित मानव अधिकारको अवस्था तथा मानव अधिकार रक्षकहरुका लागि अभिमुखीकरण कार्यक�

    • प्रकाशित मितिः चैत 18, 2075
    • 1630 पटक पढिएको
    • संवादताता
  • पुलहरु अलपत्रै, विकास निर्माणमा असर

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, चैत १८–जिल्लास्थित अधिकांश सडक पुलहरु अलपत्र परेका छन् । राष्ट्रिय गौरवका आयोजना लगायत अन्य सडक पुल अलपत्र परेका हुन् । यसले जिल्लाको विकास निर्माणमा समेत असर परेको छ ।  निर्माण कम्पनीहरुक

    • प्रकाशित मितिः चैत 18, 2075
    • 1847 पटक पढिएको
    • संवादताता
  • बैंकबाटै बृद्धभत्ता

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत १७–जन्तेढुङ्गा गाउ“पालिकाले बैंकबाट बृद्धभत्ता वितरण सुरु गरेको छ । स्थानीय सरकारको प्रत्याभूति दिन उक्त पालिकाले बैंकबाटै बृद्धभत्ता वितरण सुरु गरेको हो ।  उक्त गाउ“पालिकाको वडा न�

    • प्रकाशित मितिः चैत 17, 2075
    • 1638 पटक पढिएको
    • संवादताता
  • अलपत्र पुल निर्माण सुरु

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत ११–साप्सु खोलाको अलपत्र सडक पुल निर्माण सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला सडक पुल निर्माण सुरु भएको हो �

    • प्रकाशित मितिः चैत 11, 2075
    • 2426 पटक पढिएको
    • संवादताता
  • गुणस्तरीय र बेलैमा काम सक्न ज्ञापन

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, चैत १०–राष्ट्रिय गौरव आयोजना तथा अन्य विकासे योजनाहरु गुणस्तरीय र बेलैमा सक्न दुई युवा संगठनले विभिन्न निकायमा ज्ञापन बुझाएको छ । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग लगायतका विभिन्न विकास

    • प्रकाशित मितिः चैत 10, 2075
    • 1774 पटक पढिएको
    • संवादताता
  • बेथेको फाइदा

    नमस्ते खोटाङ संवाददाता खोटाङ, चैत १०–अब बेथेसाग रोप्ने बेला हो यो । प्राय जताततै हुने यो साग स्वास्थ्यका लागि निक्कै नै लाभदायक छ । बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्वको मात्रा अमलामा भन्दा बढी हुन

    • प्रकाशित मितिः चैत 10, 2075
    • 2136 पटक पढिएको
    • संवादताता
  • एसइइ मर्यादित र शान्तिपूर्ण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–आइतबारदेखि सुरु एसइइ परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कतैबाट अमर्यादित तथा अशान्ति भएको खबर नआएपछि मर्यादित र शान्तिपूर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङ�

    • प्रकाशित मितिः चैत 10, 2075
    • 1753 पटक पढिएको
    • संवादताता
  • रेन्बोट्राउटप्रति आकर्षित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १०–पछिल्लो समय युवा पङ्ति रेन्बोट्राउटप्रति आकर्षित भएका छन् । यसका लागि अनुकूल वातावरण र राम्रो आम्दानी हुने भएपछि युवा आकर्षित भएका हुन् ।जिल्लामा करिब आधा दर्जन रेन्बोट्राउट माछा फार्म

    • प्रकाशित मितिः चैत 10, 2075
    • 1772 पटक पढिएको
    • संवादताता
  • तेक्वान्दोमा सुनसरी प्रथम

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत ८–एक नम्बर प्रदेश स्तरीय तेक्वान्दोमा सुनसरी प्रथम भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङको माटिकोरे खेलमैदानमा सुक्रबार सम्पन्न खेलमा दश स्वर्ण र पा“च कास्य सहित सुनसर�

    • प्रकाशित मितिः चैत 8, 2075
    • 1731 पटक पढिएको
    • संवादताता
  • दूधकोसीमा ६३५ मेगावाटको विद्युत उत्पादन हुने

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत ७–खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने भएको छ । खोटाङको रावाबेसी गाउ“पालिका र ओखलढुङ्गाको चिसङ्खुगढ�

    • प्रकाशित मितिः चैत 7, 2075
    • 2132 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित