नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारलाई व्यवस्थित गर्ने भएको छ । भदौ २ गते पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार बजारमा अव्यवस्थित रुपमा गरिने पार्किङ, यत्रपत्र निर्माण तथा अन्य सामग्री, बजारमा भएका भुस्याहा कुकुर व्यवस्थापन लगायतका कामलाई प्राथमिकतामा राखेर तत्काल सुरु गरिने छ । यसबाहेक मापदण्ड विपरितका घर–टहरा, अवैध ढुङ्गा तथा गिटी खानी लगायतलाई समेत प्राथमिकतामा राखिएको प्रमुख रिजालले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित