नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युगसन किरातीले खोटाङ महोत्सवमा करिब ४० हजार रुपैया“को कारोबार गरे । उनले किराती भेषभूषा र अन्य सामग्रीबाट यत्तिको कारोबार गरेको
नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २०–ऐसेलुखर्क गाउ“पालिका वडा नं १ राखावाङ्देलस्थित बहानेपाखेरी महोत्सवमा करिब ४० लाखको कारोबार भएको छ । फागन १३ देखि १७ गतेसम्म भएको महोत्सवमा यत्तिको कारोबार भएको हो । उक्त महोत्सवक
सविना अछामे–खोटाङ, फागुन १९–सपनाहरु सबै एकैनासे हुदैनन् । कतिको सपना अन्तरिक्षमा उड्ने होला, कतिको हात–मुख जोड्ने । यसै मेसोमा एउटा झरिलो सपना बोकेर एक हुल महिलाहरु दिक्तेल–खानीडाडा“ सडक किनारमा गिटी कुटिरहेका छन् । �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १४–जिल्लाको लेकाली क्षेत्रमा हिउ परेको छ । केपिलासगढी गाउ“पालिकाको लौरे, चिलिमढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, छागे, साकेला गाउ“पालिकाको टेम्के लगायतका लेकाल�
सविना अछामे–खोटाङ, फागुन १३–खोटाङको खानीडाडा“स्थ्ति मनमाया“ राई विमानस्थलमा फागुन १३ गते परीक्षण उडान भरिएको छ । नेपाल वायुसेवा निगमले परीक्षण उडान भरेको हो ।विमानस्थल पुननिर्माण लागि गत २० महिनादेखि उडान बन्द गरिएको
सविना अछामे–खोटाङ, फागुन १२–खोटाङ महोत्सवका उद्घोषकले राजेशपायल राई दिक्तेल आइसकेको खबर सुनाउनासाथ दर्शकले हुटिङ गर्न सुरु गरिसकेका थिए । फागुन ११ गते साझ जब राई स्टेजमा उक्लिए त्यसपछि त झनै हुटिङको वर्षा सुरु भयो ।त्यसो �
नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन १०–राष्ट्रिय दलित पत्रकार संघ खोटाङका अध्यक्षमा सविना परियार निर्वाचित भएकी छन् । फागुन १० गते दिक्तेलमा सम्पन्न भेलाले परियारको अध्यक्षतामा नौ सदस्यीय समिति बनेको हो ।संघको उपाध्यक�
भूमिका न्यौपाने– खोटाङ (खोटेहाङ), फागुन १०–खोटेहाङ गाउ“पालिकामा कार्यरत कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फागुन ९ र १० गते पालिकाको सभा हलमा भएको उक्त कार्यक्रममा गाउ“पालिकाले दिने सेवा
सविना अछामे–खोटाङ, फागुन ८–ज्योति मगर मञ्चमा उक्लनासाथ दर्शकको हुटिङ सुरु भयो । उनको पुरानै शैलीको प्रस्तुतिसंगै युवा–युवतीदेखि पाकासम्मको हुटिङको वर्षा बढ्दै गयो ।ओइ ज्योति ओइ ज्योति देउन एक चोटी, उही मुलाको सिन्की उह�
सविना अछामे–खोटाङ, फागुन ८–फागुन ७ गतेको साझ सधैंझैं थिएन । अरु बेलाभन्दा फरक थियो त्यो साझ । किन भने गीत सुन्ने भन्दा पनि हास्ने साझजस्तै भान भएको थियो । हास्य कलाकार सुवोध गौतमले निक्कै नै हसाए । प्रधानमन्त्री केपी ओली, नेक�
सविना अछामे–खोटाङ, फागुन ८–‘आत्म निर्भर मात्र होइन, आफू सिकेर अरुलाई पनि रोजगारी दिने लक्ष्य छ ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की निरुता मोतेले भनिन् । उनीजस्तै करिब ४० जना युवतीले दिक्तेल रुपाकोट मझुवागढी नग�
सविना अछामे– खोटाङ, फागुन ७–प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन खोटाङको पहिलो भेलाले खेमराज अधिकारीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ । फागुन ७ गते भएको भेलाले सहसंयोजक सूर्य तामाङ न�
सविना अछामे–खोटाङ, फागुन ७–जब रमेशराज भट्टराई स्टेजमा उक्लिए तब दर्शकले हुटिङ सुरु गरे । गीत गाउनुअघि नै हुटिङ ब्यहोरेका उनले गीत सुरु गरेपछि त झनै हुटिङ र तालीको वर्षा गराए । यो प्रसंग खोटाङ महोत्सवको अवसरमा फागुन ६ गते साझ
सविना अछामे–खोटाङ, फागुन ५–‘कुटुमा कुटु सुपारी दाना’ गीत गाउदा साझ झमक्क परिसकेको थियो । तै पनि यो गीतमा अतिथिदेखि दर्शकसम्म नाचेर गायक राजनराज सिवाकोटीलाई गाउन हौस्याइरहेका थिए । यो प्रसंग दिक्तेलको माटिकारे खेल मैदा�
डिएम चाम्लिङ राई–खोटाङ (साकेला मानेभञ्ज्याङ) फागुन ५–भौतिक पूर्वाधार अन्तर्गत ९० वटा योजना सञ्चालन हुने साकेला गाउँपालिकाले हाल सम्म ९५ प्रतिशत योजना सम्झौताको काम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७६÷०७७ मा सञ्चालन हुने य
सविना अछामे–खोटाङ, फागुन ४–कमल खत्री जब स्टेजमा उक्लिए तब दर्शकले तालीले स्वागत गरे । त्यसपछि ‘जाउला रेलैमा...’बाट गीत सुरु गरे कमलले । उनको यो गीतले धेरैको भावना पग्लियो । थुप्रैको मन कुडियो । चोखो माया“, तिमी मेरो पहिलो
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलको माटिकोरेमा फागुन २ गतेदेखि खोटाङ महोत्सव सुरु भएको छ । खोटाङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव आगामी फागुन
नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं २ सोल्मामा सञ्चालन गरेको कम्पोष्ट मल उद्योगले गति लिएको छ । उक्त उद्योगको फागुन २ गते परीक्षण समेत गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नग�
भूमिका न्यौपाने–खोटाङ, फागुन १–जिल्लाको दक्षिणी भेगका तीन गाउ“पालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । खोटेहाङ गाउ“पालिका–७ भानु प्राथमिक विद्यालयमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले फागुन �
डिएम चाम्लिङ राईखोटाङ (साकेला, मानेभञ्ज्याङ), फागुन १– साकेला गाउपालिकाले ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लगाईने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान तयारी पूरा गरेको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित