नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ६–जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीहरुले कोरोना भाइरस जनसुरक्षा कोषमा जम्मा गरेका छन् । समन्वय समितिका पदाधिकारीहरुले आफूले पाउने सुविधाबाट कटाएर एक लाख पा“च सय रुपैया“ कोरोना भाइरस प्रदेश नं १ जनसुरक्षा कोषमा जम्मा गरेका हुन् ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङका अनुसार समन्वय प्रमुख र उपप्रमुखले १५–१५ दिनको र अन्य पदाधिकारीहरुले १२–१२ दिनको सुविधाबाट कटाएर जम्मा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित