ताजा अपडेट

    Showing 2,141-2,160 of 2,484 items.
  • रयापिड डाइग्नोस्टिक टेष्ट : ऐसेलुखर्क र केपिलासगढीमा पनि नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–ऐसेलुखर्क र केपिलासगढी गाउ“पालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । बैशाख ६ गते ऐसेलुखर्कमा पा“च जना र बैशाख ७ गते केपिलासगढीमा पा“च जनामा गरिएको परीक्षणम�

    • प्रकाशित मितिः वैशाख 7, 2077
    • 1269 पटक पढिएको
    • संवादताता
  • माटिकोरे क्वारेन्टाइनमा सात जना पुग्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्ड हलमा बनाइएको क्वारेन्टाइनमा छ जनालाई राखिएको छ । विभिन्न ठाउ“बाट आएका छ जनालाई बैशाख ६ राखिएको छ । यी मध्ये भोजपुरबाट दिक्�

    • प्रकाशित मितिः वैशाख 6, 2077
    • 1838 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस जनसुरक्षा कोषमा रकम जम्मा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीहरुले कोरोना भाइरस जनसुरक्षा कोषमा जम्मा गरेका छन् । समन्वय समितिका पदाधिकारीहरुले आफूले पाउने सुविधाबाट कटाएर एक लाख पा“च सय रुपैया“ कोरोन�

    • प्रकाशित मितिः वैशाख 6, 2077
    • 1398 पटक पढिएको
    • संवादताता
  • माटिकोरे क्वारेन्टाइनमा एक जना राखियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्ड हलमा निर्माण गरिएको क्वारेन्टाइनमा एक जनालाई राखिएको छ । उक्त पालिकाको वडा नं ७ दोर्पाका ४५ वर्षीयलाई बैशाख ५ गते राखिएको ह�

    • प्रकाशित मितिः वैशाख 5, 2077
    • 1752 पटक पढिएको
    • संवादताता
  • रयापिड डाइग्नोस्टिक टेष्ट : दिप्रुङ चुइचुम्मामा पनि नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा आठ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको नेगेटिभ देखिएको छ । बैशाख ५ गते गरिएको आरडीटी परीक्षणमा सबैको नेगेटिभ देखिएको हो । गाउ“पालि�

    • प्रकाशित मितिः वैशाख 5, 2077
    • 1359 पटक पढिएको
    • संवादताता
  • गोरु काटेको अभियोगमा हलेसी तुवाचुङका सात जना पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५– हलेसी तुवाचुङ नगरपालिकामा गोरु काटेको अभियोगमा सात जना पक्राउ परेका छन् । उक्त पालिकाको वडा नं–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाईरहेको अवस्थामा बैशाख ४ गते सा“झ साडे सात

    • प्रकाशित मितिः वैशाख 5, 2077
    • 1915 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ र बराहापोखरीमा आरडीटी परीक्षण : रिपोर्ट नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४–खोटेहाङ र बराहापोखरी गाउ“पालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) नेगेटिभ देखिएको छ । चैत ४ गते खोटेहाङमा २१ र जन्तेढुङ्गामा एक जना गरी २२ जनामा गरिएको परीक्षणमा सबै नेगे�

    • प्रकाशित मितिः वैशाख 4, 2077
    • 1614 पटक पढिएको
    • संवादताता
  • साकेलामा गोरु काटेको अभियोगमा एक जना पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४–गोरु काटेको अभियोगमा गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । साकेला गाउ“पालिका ३ खिदीमाका ५५ वर्षीय बुद्धिमान तामाङ पक्राउ परेका हुन् । बैशाख २ गते बेलुकी गोरु काटिरहेको अवस्�

    • प्रकाशित मितिः वैशाख 4, 2077
    • 1289 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा १९ जनाको आरडीटी परीक्षणमा नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–जन्तेढुङ्गा गाउ“पालिकाको चिसापानीमा बैशाख ३ गते गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा सबैको नेगेटिभ देखिएको छ । कोभिड १९ भए नभएको एकीन गर्न जन्तेढुङ्गामा १९ जनाको आर�

    • प्रकाशित मितिः वैशाख 3, 2077
    • 1660 पटक पढिएको
    • संवादताता
  • काठमाडौंबाट आएकालाई क्वारेन्टाइनमा राखियो

    भूमिका न्यौपाने–खोटेहाङ(खोटाङ) बैशाख २–काठमाडौंबाट खोटाङ आउनेलाई समेत क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । काठमाडौंमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमित पुष्टि हुन थालेपछि जिल्लाको दुई पालिकाले क्वारेन्टाइनमा राख्न

    • प्रकाशित मितिः वैशाख 2, 2077
    • 2202 पटक पढिएको
    • संवादताता
  • खुकुरी प्रहारबाट मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । बराहपोखरी गाउ“पालिका–१ बराहपोखरीकी ५० वर्षीय मेनुका राईको खुकुरी प्रहारबाट आफ्नै ५० वर्षीय श्रीमान छकुमार राईको मृत्यु भएको हो । खुकुरी प�

    • प्रकाशित मितिः वैशाख 2, 2077
    • 1426 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउपालिकाले राहत वितरण गरयो

    भूमिका न्यौपाने–खोटाङबजार (खोटाङ), चैत ३०–खोटेहाङ गाउ“पालिकाले राहत वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण प्रभावित कामदारलाई चैत ३० गते राहत वितरण गरेको हो ।गाउ“पालिका अध्यक्ष प्रदीप राई�

    • प्रकाशित मितिः चैत 30, 2076
    • 1821 पटक पढिएको
    • संवादताता
  • दूधकोसीमा डुबेर किशोरको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–माछा मार्ने क्रममा दूधकोसी नदीमा डुबेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ खर्कबारीका १५ वर्षीय सविन राईको चैत ३० गते मध्यन्ह मृत्यु भएको हो । माछा मार्ने �

    • प्रकाशित मितिः चैत 30, 2076
    • 1713 पटक पढिएको
    • संवादताता
  • चट्याङले दुई जनाको ज्यान गयो, पाच जना घाइते

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–चट्याङले दुई जनाको ज्यान गएको छ । केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीको तोमानेमा चैत २९ गते सा“झ साडे छ बजे परेको चट्याङले १५ वर्षीय राजमणि राई र ३८ वर्षीया निर्मला सेन्चुरी विश्वकर्�

    • प्रकाशित मितिः चैत 30, 2076
    • 1308 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारमा जीवाणु नाशक विषादी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाशक गर्ने रसायन छर्किएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेल बजारक�

    • प्रकाशित मितिः चैत 29, 2076
    • 1503 पटक पढिएको
    • संवादताता
  • अब एकद्धार प्रणालीबाट राहत

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–खोटाङमा ‘लकडाउन’को मारमा परेका व्यक्तिलाई वितरण गरिने राहत सामग्री एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने भएको छ । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूख�

    • प्रकाशित मितिः चैत 29, 2076
    • 1375 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने घोषणा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–जिल्लास्थित जनप्रतिनिधिहरुले आफूले पाउने सुविधाबाट कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जिल्लस्थित प्रतिनिधिसभा, गाउ“पालिकाका प्रत�

    • प्रकाशित मितिः चैत 28, 2076
    • 1425 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस परीक्षण : नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–कोरोना भाइरस संक्रमित युवतीसंग कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको कोभिड १९ परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हु“दै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा

    • प्रकाशित मितिः चैत 24, 2076
    • 1446 पटक पढिएको
    • संवादताता
  • आइसोलेसनबाट भागेकालाई क्वारेन्टाइनमा राखियो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–आइसोलेसनबाट भागेका एक जना सहित नँै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको कटारी अस्पतालमा आइसोलेसनका राखिएका उदयपुर ताप्ली गाउ“पालिका–४ थानागाउ“का ३९ वर्षीय सहित नौ जनालाई सम�

    • प्रकाशित मितिः चैत 24, 2076
    • 1603 पटक पढिएको
    • संवादताता
  • युवा मृत फेला, नौ जना नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“का २१ वर्षीय डिल्लीकुमार राई मृत फेला परेका छन् । उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङस्थित मध्यपहाडी लोकमार्गदे�

    • प्रकाशित मितिः चैत 20, 2076
    • 1384 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित