नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २–खोटेहाङ गाउ“पालिका–१ लिकुवापोखरीका १७ वर्षीय पासाङ तामाङ हराएको २२ दिनपछि मृत फेला परेका छन् । गत बैशाख १० गते हराएका तामाङ बैशाख ३१ गते खहरे सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
बैशाख ३१ गते उक्त वनमा मृत अवस्थामा फेला परेको जानकारीपछि जेठ १ गते प्रहरी पुगेर मुचुल्का लगायतका अन्य कानुनी प्रक्रिया पूरा गरिएको प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित