शिक्षा

    Showing 41-60 of 91 items.
  • विद्यार्थी थलिएप्छि दिक्तेलका दुई सामुदायिक विद्यालय बन्द

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ५–विद्यार्थी थलिएप्छि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सदरमुकाम दिक्तेलका दुई सामुदायिक विद्यालय भदौ ५ देखि ८ गतेसम्मका लागि बन्द भएका छन् । आँखा पाक्ने, ज्वरो आउँने, छाती दुख्ने, खो�

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • 903 पटक पढिएको
    • संवादताता
  • पत्करु आधारभूत विद्यालयको पठन–पाठन नयाँ भवनमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २७– केपिलासगढी गाउँपालिका–१ फेदीको पत्करु आधारभूत विद्यालयको जीर्ण भवनमा जोखिमले भइरहेको पठन–पाठन अब नयाँ भवनबाट सुरु भएको छ । जीर्ण भवनमा पठन–पाठन भइरहेको गुनासोपछि गाउँपालिका अ�

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 701 पटक पढिएको
    • संवादताता
  • हेडसर फेर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    मापदण्ड नपुगेका, पठनपाठनमा समस्या देखिएका र शैक्षिक गुणस्तर खस्किएका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छानिने खोटाङ — शैक्षिक गुणस्तर सुधार्न भन्दै मझुवागढी नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्या�

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 741 पटक पढिएको
    • संवादताता
  • चार कर्मचारीको हाजिरी फायलमा रातो मसी

    सविना अछामे–खोटाङ, साउन ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विना जानकारी कार्यालयमा अनुपस्थित कर्मचारीहरुको हाजिरा फायलमा रातो मसी लगाएको छ । कार्यालयलाई जानकारी नगराई अनुपस्थित हुने र कार्यालय समयसम्म नबस्ने ४ जन�

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 859 पटक पढिएको
    • संवादताता
  • करारका कर्मचारीहरुले महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा ताला लगाए

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, जेठ १–देशब्यापी कार्यक्रम अन्तरगत महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा कार्यरत करारका कर्मचारीहरुले कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विभिन्न चार बुँदे माग राख्दै देश�

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 785 पटक पढिएको
    • संवादताता
  • जनजागृति माध्यमिक विद्यालय प्रदेश १ बाट पुरस्कृत

    सविना अछामे–खोटाङ, पुस २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाडाँगाउँस्थित जनजागृति माध्यमिक विद्यालयले प्रदेश १ भित्रको उत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कार पाएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय�

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 1064 पटक पढिएको
    • संवादताता
  • सुनौलो सपना बोकेर पढ्न आएका दुई माझी

    सविना अछामे– खोटाङ, पुस १४–अनगिन्ती सपनाहरु बोकेर पढ्न आएकी सर्मिला माझी अहिले दिक्तेलस्थित सरस्वती माविको कक्षा ११ मा अध्ययनरत छन् । उक्त विद्यालयमा सर्मिला र अर्का सुजन माझी पनि अध्ययनरत छन् ।दिप्रुङ चुइचुम्मा गाउँपालि

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 2580 पटक पढिएको
    • संवादताता
  • शैक्षिक गुणस्तर सुधार्न एउटा यस्तो प्रयास

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–शैक्षिक गुणस्तर सुधार गर्न केपिलासगढी गाउ“पालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको होमवर्क चेक गर्ने भएको छ । यसका लागि मङ्सिर ११ गते औपचारिक कार्यक्रम आयोजना गरी का

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 918 पटक पढिएको
    • संवादताता
  • खोटाङ हलेसी तुवाचुङको च्यास्मिटारमा लोपोन्मुख तिलुङ भाषामा पढाई सुरु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २१–हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको पिपचाहीस्थित बालबिकास प्राथमिक विद्यालयमा यसै शैक्षिक–सत्रबाट लोपोन्मुख तिलुङ भाषाको पठन–पाठन सुरु गरिएको छ । लोपोन्मुख भाषाको संरक्

    • प्रकाशित मितिः असार २१, २०७९
    • 1231 पटक पढिएको
    • संवादताता
  • पूर्व विद्यार्थीद्वारा एक लाखको अक्षय कोष स्थापना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निरौली आधारभूत(१–५) विद्यालयका पूर्व विद्यार्थी युवराज आचार्यले एक लाख रुपैया“ बराबरको अक्षय कोष खडा गरिदिएका छन् । उनले आफ्नो ब

    • प्रकाशित मितिः असार ५, २०७९
    • 1365 पटक पढिएको
    • संवादताता
  • प्रअ नियुक्त प्रक्रिया विरुद्ध अदालत जाने निर्णय

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–दिक्तेलस्थित सरस्वती माविका नवनियुक्त प्रअ छनौट प्रक्रिया विरुद्ध अदालत जाने निर्णय गरिएको छ । विद्यालय व्यवस्थापन समितिको चैत २५ गते बसेको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक�

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 1509 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकालाई सात दिन भित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–संघीय शिक्षा ऐन प्रभावित हुने गरी हलेसी तुवाचुङ नगरपालिकाले ऐन बनाएको भन्दै त्यसको विरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा परमादेश जारी भएको छ । संघीय शिक्षा ऐनसँग बाझिनेगरी नगरको शिक्ष�

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 1543 पटक पढिएको
    • संवादताता
  • विद्यालयमा अनियमितता भएको भन्दै अख्तिारमा उजुरी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १८–बराहापोखरी गाउ“पालिका–५ पौवासेराको च्याङ्खुवास्थित पा“चकन्या माविमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । उक्त विद्यालय भवन निर्माण, शिक्षक नियुक्ति र विद्यालय व्य

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 1224 पटक पढिएको
    • संवादताता
  • उच्च तहसम्म छोरी–बुहारी बढाउ“ने सासु–आमालाई सम्मान

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १७–उच्च तहसम्म छोरी–बुहारी पढाउ“ने सासु–आमालाई सम्मान गरिएको छ । रावाबेसी गाउ“पालिका–२ खार्पास्थित रावा क्याम्पर्सले बुहारी र छोरी पढाउ“ने सासु र आमालाई सम्मान गरेको हो ।बु�

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 1035 पटक पढिएको
    • संवादताता
  • निरौली आधारभूत विद्यालयले पक्की भवन पायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निरौली आधारभूत विद्यालय(१–५)को दुई कोठे पक्की भवन सम्पन्नपछि उद्घाटन गरिएको छ । संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन�

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1275 पटक पढिएको
    • संवादताता
  • जाडोले विद्यालय बन्द

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १६–जाडो बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रभित्रको विद्यालय बन्द गरेको छ । हिउ“ परेपछि अत्याधिक जोडो बढेकाले दश दिनका लागि विद्यालय बन्द गरिएको हो ।दिक्तेल रुपाकोट

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1062 पटक पढिएको
    • संवादताता
  • जिल्लाका नौ वटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�

    • प्रकाशित मितिः असार ११, २०७८
    • 2431 पटक पढिएको
    • संवादताता
  • खोटाङका सबै शैक्षिक संस्थाहरुमा पठन–पाठन बन्द

    सविना अछामे–खोटाङ, बैशाख १६–जिल्लाका सबै शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका छन् । कोभिड–१९को जोखिम बढेपछि सबै पालिकाको शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका हुन् ।शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सेमन्त ग

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1358 पटक पढिएको
    • संवादताता
  • साकेला गाउपालिकाले शिक्षा ऐन पारित ग¥यो

    नमस्ते खोटाङ संवाददाता– मानेभञ्ज्याङ (खोटाङ) पुस २९–साकेला गाउ“पालिकाले शिक्षा ऐन, २०७७ पारित गरेको छ । ऐन पारित भएप्छि शिक्षासम्वन्धी काम गर्न कानूनी आधार तयार भएको छ । गाउ“पालिकाको पुस २८ गते सम्पन्न १० औं गाउ“सभाले �

    • प्रकाशित मितिः पुस २९, २०७७
    • 2206 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा विद्यालय बन्द

    सविना अछामे–खोटाङ, पुस २९–विद्यार्थी विरामी पर्न थालेपछि जन्तेढुङ्गामा एक हप्ता दिनका लागि पठन–पाठन बन्द गरिएको छ । विद्यार्थीमा निमोनिया“, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि क�

    • प्रकाशित मितिः पुस २९, २०७७
    • 1472 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित