संस्कृति

    Showing 21-40 of 59 items.
  • दिक्तेलमा लाखे नाँच सुरु (भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २५–दिक्तेलमा नेवार समुदायको लाखे नाँच साउन २५ गते सुरु भएको छ । परापूर्व कालमा बालबच्चालाई राक्षसले खाएको र त्यसलाई परास्त गर्न राक्षसरूपी लाखे नाच्न थालिएको हो ।लाखेमा कृष्ण लिला प्रस्

    • प्रकाशित मितिः साउन 25, 2081
    • 943 पटक पढिएको
    • संवादताता
  • राँके मेलाको रौनक (भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नुनथला र बुइपाको बीचमा पर्ने महुरेमा साउन २ गते राके मेला लागेको छ । उक्त मेलामा कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई लगायत विभिन्न रा

    • प्रकाशित मितिः साउन 3, 2081
    • 841 पटक पढिएको
    • संवादताता
  • केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाका भीरहरूमा मह सिकार (भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ८–सधैंझैं यो वर्ष पनि भीर माहुरीको सिकार गरिएको छ । केपिलासगढी, ऐसेलुखर्क गाउँपालिका लगायतका स्थानीय तहका सामुदायिक वनहरूको विभिन्न भीरहरूमा मह सिकार गरिएको हो ।किराती समुदायको उभौलीस�

    • प्रकाशित मितिः असार 8, 2081
    • 1163 पटक पढिएको
    • संवादताता
  • यो वर्षको साकेला सिली मैझारो (फोटो, भिडियो सहित)

    सविन अछामे–खोटाङ, असार १–किरात ऐले सम्वत ५०८४, अर्थात २०८१ सालको उभौली साकेला सिली मैझारो भएको छ । खोटाङको दिक्तेल माटिकोरे खेल मैदानमा असार १ गते यो वर्षको उभौली साकेला सिली बिट मारिएको हो । किरात राई यायोक्खा र किरात सेवा स

    • प्रकाशित मितिः असार 1, 2081
    • 1049 पटक पढिएको
    • संवादताता
  • खोटाङमा उभौली

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ११–हिमाल चुली पल्लो पटी, एहोइ हल हललेको सागछ स्यामुनाकसको छोरा, कसको छोरी एहोइ देखेपछि मायाँ लाग्छ स्यामुना... ढोल, झ्याम्टाको तालमा माझकिरात खोटाङको दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा

    • प्रकाशित मितिः जेठ 11, 2081
    • 804 पटक पढिएको
    • संवादताता
  • साल्पा–सिलिचुङमा सुम्निमा–पारुहाङ र नक्छुको प्रतिमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–धार्मिक तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पुर्खा ‘सुम्निमा–पारुहाङ’को र साल्पा पोखरीमा नक्छु÷नछुङ (धामी)को प्रतिमा राखिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गम�

    • प्रकाशित मितिः वैशाख 9, 2081
    • 1028 पटक पढिएको
    • संवादताता
  • हलेसीमा तीर्थालुको ओइरो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–रामनवमीको अवसरमा हलेसीमा देशी–विदेशी तीर्थालुको ओइरो लागेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिकस्थलको रूपमा प्रख्यात हलेसीमा बैशाख ५ गते तीर्थालुको भीडा लागेक�

    • प्रकाशित मितिः वैशाख 5, 2081
    • 971 पटक पढिएको
    • संवादताता
  • जालपामा सांस्कृतिक संग्रहालय स्थापना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ । पुस्तौदेखिको पुराना घरेलु सामग्री सङ्कलन गरेर संग्रहालय स्थापना गरिएको हो ।वडाअध्यक्ष दानब

    • प्रकाशित मितिः फागुन 7, 2080
    • 1368 पटक पढिएको
    • संवादताता
  • खोटाङको नेर्पामा तमुु ल्होसारको रौनक

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा तमु ल्होसारको रौनक छाएको छ । हरेक वर्ष मनाउँने ल्होसार यो वर्ष बिराले वर्गलाई बिताई गर्दै गडुल वर्गको सुरुवातीमा गुरुङ समुदायले पुस १५

    • प्रकाशित मितिः पुस 15, 2080
    • 945 पटक पढिएको
    • संवादताता
  • खोटाङको मझुवागढीमा उधौलीको रौनक

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस १०– चिलाउने रुखमा चिल बस्यो, नहुने मायाँ दिल बस्यो, दिल बस्यो लै लै दिल बस्यो ।ढोल, झ्याम्टाको तालमा दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौलीको अवसरमा पुस १० गते किराती समुदायका युवा युवत�

    • प्रकाशित मितिः पुस 10, 2080
    • 856 पटक पढिएको
    • संवादताता
  • बालाचतुर्दशीको अवसरमा हलेसी लगायतका खोटाङका तीर्थस्थलहरुमा भिड

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २५–बालाचतुर्दशीको अवसरमा हलेसी लगायतका जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीस्थित बुद्�

    • प्रकाशित मितिः मंसिर 25, 2080
    • 782 पटक पढिएको
    • संवादताता
  • नेपाल संवत् ११४४ सुरू, अबदेखि सरकारी कागजातमा नेपाल संवत उल्लेख गरिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २८–नेपाल संवत् ११४४ कात्तिक २८ गते देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यसलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । खोटाङको दिक्तेलस्थित शंखधर साख्वा चौकमा नेपा

    • प्रकाशित मितिः कार्तिक 28, 2080
    • 809 पटक पढिएको
    • संवादताता
  • ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’मा सहभागी हुन १४ देशका कलाकारहरु दिक्तेल आइपुगे

    सविना अछामे–खोटाङ, असोज १७–‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’का लागि १४ देशका कलाकारहरु असोज १७ गते दिक्तेल आइपुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रब�

    • प्रकाशित मितिः असोज 17, 2080
    • 1102 पटक पढिएको
    • संवादताता
  • ‘सरकार आदिवासी समुदायको संरक्षण, संवर्द्धन र विकासमा प्रतिबद्ध छ’ : प्रधानमन्त्री दाहाल

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, साउन २४–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार आदिवासी समुदायको संरक्षण, सम्बद्र्धन र विकासमा प्रतिबद्ध रहेको बताएका छन् । २९ औँ आदिवासी दिवसका अवसरमा

    • प्रकाशित मितिः साउन 24, 2080
    • 852 पटक पढिएको
    • संवादताता
  • मझुवागढी मासेर खानेपानी ट्याङकी निर्माण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढीलाई असर पुग्ने गरी खानेपानी ट्याङ्की निर्माण सुरु गरिएको छ । सम्पदालाई संरक्षण गर्नुको साटो त्यसलाई मासेर खानेपानी ट्याङ्की �

    • प्रकाशित मितिः असार 25, 2080
    • 1099 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा कोसीको विरोध गर्दै उभौली मनाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २२–मझुवागढीमा आयोजना गरिएको उभौली साकेला सधैको जस्तो थिएन । चर्को नाराबाजी र भाषणमा कोसी प्रदेशको विरोध गर्दै उभौली मनाइरहेका थिए किराती समुदाय । कोसी प्रदेश खारेज गरी पहिचानको आधारमा

    • प्रकाशित मितिः वैशाख 22, 2080
    • 787 पटक पढिएको
    • संवादताता
  • होलीको रौनक घट्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्ष होलीको चहल पहल त्यत्ति देखिएन । स्कुले नानी–बाबुहरु बाहेक अन्य युवाहरु कमै मात्र देखिन्थे । युवा जति विदेश तथा शहरतिर पसेकाले होलीको रौनक घटेको हो । युवाहरु घर नबस्नु र बसेक�

    • प्रकाशित मितिः फागुन 22, 2079
    • 1012 पटक पढिएको
    • संवादताता
  • किरात यले सम्वत ५०८३ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान

    सविना अछामे–खोटाङ, पुस ३०–किरात यले सम्वत ५०८३ को अवसरमा शुभकामना आदान–प्रदान गरिएको छ । किरात राई यायोक्खा खोटाङको आयोजनामा जिल्ला समन्वय समिति खोटाङको हलमा पुस ३० गते शुभकामना आदान–प्रदान गरिएको हो ।किरात राई यायोक्�

    • प्रकाशित मितिः पुस 30, 2079
    • 1197 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा उधौलीको रौनक

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङसिर २२–उकालीमा टेक्न लौरी एहोइ समाउनेमा बाङ्गो एहोइ स्यामुनाकस्ले देख्छ, भोक तिर्खा एहोइ कस्ले देख्छ नाङ्गो एहोइ स्यामुनाढोल, झ्याम्टाको तालमा दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौल�

    • प्रकाशित मितिः मंसिर 22, 2079
    • 1111 पटक पढिएको
    • संवादताता
  • नेवार समुदायले नेपाल सम्वत ११४३ न्हूद“या भिन्तुना मनायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ९–दिक्तेलका नेवार समुदायले नेपाल सम्वत ११४३ न्हूदया भिन्तुना मनाएको छ । रत्नपार्कबाट सुरु भएको ¥याली हाडडाडा हुदै शंखधर शाख्वा चौक आएर शालिक अनावरण सहित कार्यक्रम सम्पन्न भएको हो ।�

    • प्रकाशित मितिः कार्तिक 9, 2079
    • 1465 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित