नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ९–प्रधानमन्त्री ओली गुटका मनोनित दुई केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । प्रदेश नं १ की प्रदेशसभा सदस्य उषाकला राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का प्रदेश कमिटी सदस्य �
सविना अछामे–खोटाङ, पुस ८–संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले दिक्तेलमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई असंवैधानिक कदम भन्दै पुस ८ गते दिक्तेल ब�
सविना अछामे–खोटाङ, पुस ७–हलेसी तुवाचुङ नगरपालिकामा विभेदपूर्ण तरिकाले शिक्षकको सरुवा गरिएको भन्दै दुई शिक्षक संगठन विरोधमा उत्रिएका छन् । प्रअ बनाउने भ्रम छर्दै दरबन्दी मिलानको नाममा विषयगत दरबन्दी नमिल्ने गरी शिक्षकको
सविना अछामे–खोटाङ, पुस–७ खोटाङको साकेला गाउ“पालिकाले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणली मार्फत गर्ने भएको छ । एकै आर्थिकवर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता वापतको रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक भ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ६–साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“ सेखुवामा एक महिला मृत भेटिएकी छन् । त्यहा“स्थित साप्सुखोलामा स्थानीय २८ वर्षीया सकुन्तला राई पुस ६ गते मृत भेटिएकी हुन् ।प्रहरी नायव उपरीक�
सविना अछामे–खोटाङ, पुस ७–दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका नवनिमर््िात आफ्नै प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रशासकीय क्षेत्रभित्र नया“ भवन निर्माणपछि सरेको हो ।नगरपालिका र संघीय मामिला मन्त्रालयको ८९ लाख ६१ हजार (
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ४–जिल्लामा मातृ भाषाको पठन–पाठनले गति लिएको छ । बराहापोखरी र जन्तेढुङ्गा गाउ“पालिकामा पनि पुमा भाषामा पठन–पाठन सुरु हुने भएको छ । उक्त दुई पालिकाको १४ वटा विद्यालयमा पुमा भाषामा पढाई
नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस ३–मुन्धुम ट्रेल अन्तरगत साकेला गाउ“पालिकाको तावाभञ्ज्याङदेखि चखेवाभन्ज्याङसम्मको पदमार्ग पुस ३ गते शिलान्यास भएको छ । खोटाङ र भोुजपुर जिल्लाको सिमानामा रहेको ट्याम्केडाडा“को पर्य
नमस्ते खोटाङ संवाददाता– डुम्रेधारापानी(खोटाङ), पुस २–ऐतिहासिक डुम्रेकोटगढी र कोटगढी संरक्षण सुरु गरिएको छ । रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा पर्ने उक्त दुबै गढी संरक्षण सुरु गरिएको हो । रावाबेसी गाउ“पालिका अ�
सविना अछामे– खोटाङ, पुस २–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले स्वास्थ्य, कृषि तथा पशुविकास शाखाका लागि २० जना कर्मचारी नियुक्त गरेको छ । स्वास्थ्यमा नागरिकको पह“ुच वृद्घिका लागि गाउ“पालिकाले स्वास्थ्य शाखामा १० जना र किस�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १–प्रतिबन्दित नेत्रविक्रम चन्दका नेता पक्राउ परेका छन् । सोलुखुम्बु सोताङ गाउ“पालिका–४ का २८ वर्षीय बागध्वज भन्ने केबी तामाङ साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“ सेखुवा खलेबा�
सविना अछामे–खोटाङ, पुस १–ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउ“पालिका– ६ इन्दे्रणीपोखरीको रोक्सिङभञ्ज्याङ तर्फ जा“दै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको टयाक�
सविना अछामे–खोटाङ, मङ्सीर ३०–सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल–गाइघाट सडक खण्ड अन्तरगत सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिबृज जडान गरिएपछि सिधा यातायात सुरु भएको छ । खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे र उदयपुरक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २९–दिक्तेलमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । दिक्तेलस्थित वीपी स्मृति भवनबाट सुरु जुलुस रत्नपार्क, हाटडाडा“ हुदै स्थानीय हेलिप्याड पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा कांग�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले मङ्सिर २८ गते शिलान्यास गरेका हुन् । तीन करोड ६४ लाख ६१ हजार आठ सयको लागतमा नौ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–खोटाङ डिस्टिब्युटर एशोसियसन गठन भएको छ । नेपाली उत्पादन तथा निर्यात गरी कारबार गर्ने विभिन्न कम्पनीहरुको दिक्तेल बजारस्थित आधिकारिक डिस्टिब्युटर (डिलर)हरुको मङ्सिर २७ गते भएको भे�
सविना अछामे–खोटाङ, मङ्सिर २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गाउ“मा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई अस्पताल पु¥याउ“न एम्बुलेन्स सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उपप्रमुखसंग महिला कार्यक्रमलाई �
सविना अछामे–खोटाङ, मङ्सिर २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाकी दया पाण्डे र दिक्तेलकी पार्वती खत्री निक्कै नै भावुक देखिन्थिन् । जिन्दगीमा केही गरेरै छाड्ने अठोट कसेकै भए पनि केही कुराले भावुक बनाई दिदो रहेछ ।य
सविना अछामे–खोटाङ, मङ्सिर २४–दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तलकी एकल महिला तथा बृद्घा धनमाया“ खत्रीलाई लत्ता–कपडा खाद्यन्न प्रदान गरिएको छ । परिवारको हेरचाहबाट बञ्चित भएकी ९६ वार्षीय धनमाया“लाई दिक्तेल रुपाकोट म�
सविना अछामे–खोटाङ, मङ्सिर २३–हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ५३ घर किसानलाई बिउ तथा कृषि सामग्री बितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जिविकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा किस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित