समाचार

    Showing 2,221-2,240 of 2,423 items.
  • पुष्पलालको शालिक अनावरण

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ७–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ । श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा दिक्तेलस्थित पुष्पलाल स्मृति भवन अगाडि साउन ७ गते विहान शालिक अनावरण �

    • प्रकाशित मितिः साउन 7, 2076
    • 2346 पटक पढिएको
    • संवादताता
  • प्रदेशको बजेट साकेला गाउ“पालिका केन्द्रित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २३ –जिल्लाको दश पालिकामध्ये प्रदेश १ को बजेट साकेला गाउ“पालिका केन्द्रित भएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि झण्डै दुई दर्जन योजनाहरु परेको हो ।साकेला गाउ“पालिका प्रमुख अर्जुन�

    • प्रकाशित मितिः असार 23, 2076
    • 1796 पटक पढिएको
    • संवादताता
  • कैदीद्वारा आत्म हत्या

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २३ –जिल्ला कारागारका एक कैदीले हात्म हत्या गरेका छन् । कर्तव्य ज्यानमा जेल जीवन बिताइरहेका केपिलासगढी गाउ“पालिका–१ फेदीका ३१ वर्षीय सुदीप राईले आत्म हत्या गरेका हुन् ।आइतबार बेलुकी सा�

    • प्रकाशित मितिः असार 23, 2076
    • 1359 पटक पढिएको
    • संवादताता
  • कृषि, पशु, उद्योग प्राथमिकतामा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १७–रावाबेसी गाउ“पालिकाले २६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउ“सभाले २६ करोड ६७ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।संघीय सरकार�

    • प्रकाशित मितिः असार 17, 2076
    • 2050 पटक पढिएको
    • संवादताता
  • शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

    भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५

    • प्रकाशित मितिः असार 16, 2076
    • 2750 पटक पढिएको
    • संवादताता
  • साबन बनाउने तालिम सम्पन्न

    भूमिका न्यौपाने-खोटाङ, असार १४–खोटेहाङ गाउ“पालिका–४ वडाका दियालेमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । खोटेहाङ गाउ“पालिकाले दलित युवाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरेको हो ।तालिममा ११ जना युवा सहभागी थिए । �

    • प्रकाशित मितिः असार 14, 2076
    • 2565 पटक पढिएको
    • संवादताता
  • प्रेस संगठनको संयोजन समिति निर्माण

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १४–प्रेस संगठन संयोजन समिति निर्माण भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको समायोजनअघि संगठन सुदृढीकरण गर्न प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्यको संयोजकत्वमा असार १४ गते संयोजन स�

    • प्रकाशित मितिः असार 14, 2076
    • 1501 पटक पढिएको
    • संवादताता
  • धुम्रपान निधेषित तथा फ्रि वाइफाइ टोल घोष्णा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित बैंक चौक धुम्रपान निषेधित तथा फ्रि वाइफाइ टोल घोषणा गरिएको छ । सभ्य समाजको पहिचान दिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले धुम्रपा�

    • प्रकाशित मितिः असार 6, 2076
    • 2314 पटक पढिएको
    • संवादताता
  • विदेशबाट फर्किएर चप्पल उद्योग

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–‘२१ वर्षसम्म विदेशमा बगाएको पसिना त्यत्तिकै खेर गयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अजम्बरीटोलका ४३ वर्षीय राजन विश्वकर्माले भने–‘अब भने घरमै राम्रो आम्दानी ग

    • प्रकाशित मितिः असार 3, 2076
    • 2194 पटक पढिएको
    • संवादताता
  • अर्गानिक नगरपालिका बन्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अर्गानिक कृषि अभियानले लय समातेको छ । अर्गानिक कृषि प्रणालीबाट समृद्धि दिलाउ“ने लक्ष्यले सुरु भएको अभियानले लय समातेको हो ।यस अन्तर�

    • प्रकाशित मितिः असार 3, 2076
    • 2057 पटक पढिएको
    • संवादताता
  • महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उक्त तालिम सुरु भएको हो ।उक्त तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक�

    • प्रकाशित मितिः असार 3, 2076
    • 2821 पटक पढिएको
    • संवादताता
  • जडिबुटी खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका

    • प्रकाशित मितिः जेठ 32, 2076
    • 3938 पटक पढिएको
    • संवादताता
  • अल्लोको फाइदा

    नमस्त खोटाङ संवाददाता- खोटाङ, जेठ ३–यो अल्लो/भाङ्ग्रे सिस्नु पलाउने सिजन हो । खासगरी लेकाली क्षेत्रमा पाइने अल्लो स्वास्थ्यका लागि अति उपयोगी हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ ।  तर यो स्वास्थ्यका लागि निक्कै नै उपयोगी

    • प्रकाशित मितिः जेठ 3, 2076
    • 3480 पटक पढिएको
    • संवादताता
  • कालो निङ्ग्रोको फाइदा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख ३०–कालो निङ्ग्रोलाई धेरैले झार भनेर चिनेको हुन सक्छ । तर यो स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । आजभोलि यसको मुना पलाउ“ने सिजन पनि हो । जब पानी पर्न थाल्छ त्यसपछि यसले मुना हान्न सुरु गर्

    • प्रकाशित मितिः वैशाख 30, 2076
    • 3229 पटक पढिएको
    • संवादताता
  • बालविवाह रोकियो, जन्ती फरार

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा हुन लागेको बालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गरेको प्रहरीमा खबर पुगेपछि उक्त विवाह रोकिएको हो ।सोमबार राती प्रहरीलाई बालविवाह हुन �

    • प्रकाशित मितिः वैशाख 24, 2076
    • 2355 पटक पढिएको
    • संवादताता
  • करदाता सेवा कार्यालय उद्घाटन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख २३–जिल्लाको दिक्तेलमा करदाता सेवा कार्यालय उद्घाटन भएको छ । आन्तरिक राजस्व कार्यालय लहानले खोटाङको दिक्तेलमा करदाता सेवा कार्यालय सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर

    • प्रकाशित मितिः वैशाख 23, 2076
    • 2566 पटक पढिएको
    • संवादताता
  • मुन्धुम् ट्रेल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख १७–‘मुन्धुम्’ भन्ने वित्तिकै किराती मिथकमा आधारित छ । किराती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ मुन्धुम् । यसैलाई पदमार्गको रुपमा विकासित गरेर पर्यटन प्रबद्र्धनको सुरुवात भए�

    • प्रकाशित मितिः वैशाख 17, 2076
    • 2067 पटक पढिएको
    • संवादताता
  • कुरिलोको फाइदा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख १६–कुरिलो स्वास्थ्यका लागि निक्कै उपयोगी मानिन्छ । यो शक्तिबद्र्धक, विर्यबद्र्धक, क्यान्सर प्रतिरोधी, महिलाको महिनावारी गडबडी, दूध नआउने समस्याका लागि दूघबद्र्धक लगायतमा उपयोगी मानिन्छ

    • प्रकाशित मितिः वैशाख 16, 2076
    • 2695 पटक पढिएको
    • संवादताता
  • भलिबल उपाधि मात्तिम र बतासेलाई

    भूमिका न्यौपाने-खोटाङ, बैशाख १५–खोटेङहाङमा सम्पन्न दोश्रो अध्यक्षकप भलिबल खेलको पुरषतर्फको उपाधि मात्तिमले चुमेको छ । महिलोतर्फको उपाधि भने बतासेले चुमेको छ । बैशाख १४ गते खोटेहाङको डुडिखेलमा सम्पन्न खेलमा पुरुषतर्फको दो

    • प्रकाशित मितिः वैशाख 15, 2076
    • 2058 पटक पढिएको
    • संवादताता
  • वडा अध्यक्षको निधन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, बैशाख १०–साकेला गाउ“पालिका–३ का वडा अध्यक्ष मनिकुमार राईको निधन भएको छ । गत बैशाख १ गतेदेखि निमोनियार र टाइफाइडले थलिएका राईको ३७ वर्षको उमेरमा सोमबार बेलुकी निधन भएको हो । राईलाई उपचारका ला�

    • प्रकाशित मितिः वैशाख 10, 2076
    • 1698 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित