नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २७–जन्तेढुङ्गा गाउ“पालिका वडा नं ६ दिप्लुङस्थित पृथ्वी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरबल किराती सर्वसम्मतले निर्वाचित भएका छन् । माघ २६ गते सम्पन्न अभिभावक भेलाले किरातीको नेतृत्वमा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । सदस्यहरुमा फूलमाया राई, कोशिला विश्वकर्मा, विमला राई, सुकदेव राई, किशोर राई, हस्तबहादुर राई, शिक्षक प्रतिनिधि सइनध्वज राई र सदस्य सचिव कविराज राई सर्वसम्मत निर्वाचित भएको नव निर्वाचित अध्यक्ष किरातीले बताए । त्यस्तै भीमबहादुर नेपालीको अध्यक्षतामा नौ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन भएको किरातीले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित