समाचार

    Showing 2,101-2,120 of 2,460 items.
  • प्रकृतिको साथी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख १९–‘उलुलुलु...उलुलुलु गर्ने लाटोकोसेरो चरा प्रकृतिको साथी हो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति मावि कक्ष्ाँ–५ मा अध्ययरत सायाहाङ राईले भने–‘यसलाई मार

    • प्रकाशित मितिः वैशाख 19, 2077
    • 2136 पटक पढिएको
    • संवादताता
  • अलैचीको भाउ घटेपछि किसान चिन्तित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–जिल्लामा अलैचीको भाउ घटेपछि किसान चिन्तित बनेका छन् । यो वर्ष प्रति मन २२ हजार रुपैया“सम्म मुल्य झरेकाले किसान चिन्तित भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का अलैची व�

    • प्रकाशित मितिः वैशाख 18, 2077
    • 1982 पटक पढिएको
    • संवादताता
  • हलेसीमा रक गार्डेन

    नमस्ते खोटाङ संवाददाता खोटाङ, बैशाख १७–विश्व प्रशिद्ध हलेसीमा रक गार्डेन बन्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाडा“मा रक गार्डेन बन्ने भएको हो ।  चट्टानै चट्टानले बनेको ककनीडाडा“लाई पर्यटन प्�

    • प्रकाशित मितिः वैशाख 17, 2077
    • 1952 पटक पढिएको
    • संवादताता
  • औषधी वितरण जारी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले प्रभावित नियमित औषधी सेवन गर्नेहरुलाई दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले निशुल्क औषधी वितरण जारी राखेको छ । आफ्नो

    • प्रकाशित मितिः वैशाख 16, 2077
    • 1789 पटक पढिएको
    • संवादताता
  • होम क्वारेन्टाइन उलङ्घन गर्ने पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–होम क्वारेन्टाइन उलङ्घन गर्ने एक जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका २० वर्षीय युवा बैशाख १५ गते पक्राउ परेका हुन् । उनलाई हलेसीस्थित इलाका प्रहरी कार्यालयमा �

    • प्रकाशित मितिः वैशाख 15, 2077
    • 1319 पटक पढिएको
    • संवादताता
  • आफ्नो पीडा कसलाई सुनाउ ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–‘लकडाउनले १६ लाखको हाराहारीमा घाटा भयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का कुखुरा व्यवसायी सुवाश जोशीले भने–‘अब कसरी उक्सनले भन्ने चिन्ताले सताएको छ ।’ कोभिड १९ प्र

    • प्रकाशित मितिः वैशाख 15, 2077
    • 1703 पटक पढिएको
    • संवादताता
  • औषधी वितरण गर्दै दिप्रुङ चुइचुम्मा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले प्रभावित नियमित औषधी सेवन गर्नेहरुलाई दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले निशुल्क औषधी वितरण गरेको छ । आफ्नो पालिक�

    • प्रकाशित मितिः वैशाख 14, 2077
    • 1757 पटक पढिएको
    • संवादताता
  • पक्राउ परेकी दुई युवती क्वारेन्टाइनमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–हलेसी तुवाचुङ नगरपालिकामा पक्राउ परेकी दुई युवतीलाई क्वारेन्टाइनमा राखिएको छ । उक्त नगरपालिकाको वडा नं–८ धितुङकी दुई युवती होम क्वारेन्टाइनमा नबसेपछि बैशाख १३ गते पक्राउ परेकी थ�

    • प्रकाशित मितिः वैशाख 14, 2077
    • 1277 पटक पढिएको
    • संवादताता
  • होम क्वारेन्टाइनमा बस्न नमान्ने दुई युवती पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–होम क्वारेन्टाइनमा नबसेपछि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी दुई युवती पक्राउ गरेका छन् । बैशाख १२ गते काठमाडौंबाट आएकी १९ र २१ वर्षीया युवती होम क्वारेन्टाइनमा नबसी डुलेपछि बैशा�

    • प्रकाशित मितिः वैशाख 13, 2077
    • 1443 पटक पढिएको
    • संवादताता
  • विदेशबाट आएका सबैको आरडीटी नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–विदेशबाट फर्किएका खोटाङका सबैको कोरोना भाइरस (कोभिड–१९)को ¥यापिङ डाइग्नोस्टिक टेष्ट (आरडीटी) रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।विभिन्न देशबाट चैतदेखि यता आएका घर फर्किएका १० स्थानी

    • प्रकाशित मितिः वैशाख 13, 2077
    • 1436 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्माले काठमाडौंमा राहत बाड्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिप्रुङ चुइचुम्मा गाउ“ पालिकाले काठमाडौंमा अलपत्र परेका आफ्नो पालिकाका विभिन्न पेशा संलग्नलाई राहत वितरण गरेको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिकाबाट काठमाडौं गएर विभिन्न पेशा व्

    • प्रकाशित मितिः वैशाख 12, 2077
    • 1255 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा आगलागी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारस्थित पोखरीटोलमा आगजनी भएको छ । पुरानो बैङ्क चोकमुनि पोखरी टोलका सिद्धिकुमार सैँजूको घरमा बैशाख १२ गते भएको आगलागी नगरपालिकाको दम�

    • प्रकाशित मितिः वैशाख 12, 2077
    • 1259 पटक पढिएको
    • संवादताता
  • अलपत्र परेकाहरुको उद्धार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण अलपत्र परेका १३ सय भन्दा बढीको उद्धार गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले काठमाडौंमा अलपत्र परेका �

    • प्रकाशित मितिः वैशाख 12, 2077
    • 1897 पटक पढिएको
    • संवादताता
  • रयापिङ डाइग्नोस्टिक टेष्ट : साकेलामा पनि नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख ११–साकेला गाउ“पालिकामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । बैशाख १० गते १५ जनामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्टमा नेगेटिभ देखिएको हो ।  दिक्तेल रुपाकोट मझुवागढ

    • प्रकाशित मितिः वैशाख 11, 2077
    • 1436 पटक पढिएको
    • संवादताता
  • रयापिड डाइग्नोस्टिक टेष्ट : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गरिएको रयापिड डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । बैशाख ८ र ९ गते ६ जनामा गरिएको डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । उक्त नगरपालिकामा विदे�

    • प्रकाशित मितिः वैशाख 9, 2077
    • 1430 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढीको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा ४१ लाख ४० हजार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोष खडा गरेको छ । बैशाख ८ गते बसेको कार्यपालिकाको बैडकले कोषमा जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुविधा क�

    • प्रकाशित मितिः वैशाख 8, 2077
    • 1130 पटक पढिएको
    • संवादताता
  • रयापिड डाइग्नोस्टिक टेष्ट : हलेसी तुवाचुङमा पनि नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ८–हलसी तुवाचुङ नगरपालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । उक्त पालिकामा बैशाख ८ गते २३ जना विदेशबाट आएकामा गरिएको आरडीटी परीक्षणमा सबै नेगेटिभ देखिएको हो ।उक्त �

    • प्रकाशित मितिः वैशाख 8, 2077
    • 1649 पटक पढिएको
    • संवादताता
  • अब एक सातासम्म नाका बन्दी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–कोरोना भाइरस संक्रमण बढ्दै गएपछि खोटाङमा एक साताका लागि नाका बन्द (आवत–जावत बन्द) गर्ने निर्णय भएको छ । छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना संक्रमित फेला परेपछि खोटाङमा त्यस्तो निर्ण�

    • प्रकाशित मितिः वैशाख 7, 2077
    • 1572 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्माको क्वारेन्टाइनमा दश जना थपियो, अब जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ६९ पुग्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ३२ जना पुगेको छ । बैशाख ७ गते भडारेघाटमा दश जनालाई क्वारेन्टाइनमा राखिएको हो ।गाईघाटबाट आउदै गरेका दश जनालाई भडारेघाट

    • प्रकाशित मितिः वैशाख 7, 2077
    • 2227 पटक पढिएको
    • संवादताता
  • माटिकारे क्वारेन्टाइनमा १० जना, जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ५९ पुग्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्डका हल क्वटारेन्टाइनमा बैशाख ७ गते तीन जना थपिएपछि जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ५९ पुगेको हो ।माटिकोरे कभर्ड हलमा

    • प्रकाशित मितिः वैशाख 7, 2077
    • 1683 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित