राजनीति

    Showing 401-409 of 409 items.
  • शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइयो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस २७–शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइएको छ । तत्कालीन नेपाली सेनाद्वारा हत्या गरिएका माओवादी नेता श्रेष्ठको सुक्रबार २१ औं स्मृति दिवस मनाइएको हो ।जिल्ला समन्वय समिति खोटाङको स

    • प्रकाशित मितिः पुस 27, 2075
    • 1898 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बा“डे

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २५–प्रदेशसभा सदस्यहरुले बजेट बा“डेका छन् । प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राईले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगतको योजनामा बजेट विनियोजन गरेका हुन् ।

    • प्रकाशित मितिः पुस 25, 2075
    • 1810 पटक पढिएको
    • संवादताता
  • काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सांसदको माग

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १८–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खेला र सुनकोसीमा निर्माणाधीन पक्की पुलको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्

    • प्रकाशित मितिः मंसिर 18, 2075
    • 1754 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीलाई तरुण दलको ज्ञापनपत्र

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १७–बलात्कार, भ्रष्ट्राचार, महङ्गी लगायतका विषय तत्काल अन्त्य लगायतका विभिन्न पा“च सूत्रीय माग राखी तरुण दल खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको �

    • प्रकाशित मितिः मंसिर 17, 2075
    • 1583 पटक पढिएको
    • संवादताता
  • अस्ताए जनक्रान्तिका नायक बजिमय

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, कात्तिक २२–प्रजातन्त्रका लागि २००७ देखि लडेका एक योद्धाको निधन भएको छ । २००७ सालदेखि प्रजातन्त्र स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएका १०५ वर्षीय मणिसुन्दर बजिमयको बुधबार दिउसो निधन भएको ह�

    • प्रकाशित मितिः कार्तिक 22, 2075
    • 1788 पटक पढिएको
    • संवादताता
  • निर्मला पन्त प्रकरण : विरोध प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असोज १–निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको दोषी पत्ता नलगाएको भन्दै महिला संघ खोटाङले सोमबार विरोध प्रदर्शन गरेको छ । घटनाको यत्तिका दिनसम्म दोषी पत्ता लगाउन सरकार उदासिन बनेको भन्दै उसले

    • प्रकाशित मितिः असोज 1, 2075
    • 2063 पटक पढिएको
    • संवादताता
  • सुरु भयो नया“ कानुन

    नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ३–जिल्ला अदालत खोटाङले औपचारिक रुपले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतमा भदौ १ गते आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले औपचारिक रुपल�

    • प्रकाशित मितिः भदौ 3, 2075
    • 2442 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनायो

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनाएको छ । स्थानीय तह लागूपछि कार्यभार संहालेको एक वर्ष पूरा भएको अवसरमा असार १८ गते प्रथम वार्षिक उत्सव मनाएको हो । यस अवसरमा पर्यटकी

    • प्रकाशित मितिः असार 19, 2075
    • 1859 पटक पढिएको
    • संवादताता
  • पाँच वर्षपछि नेपालमा एउटा कम्युनिष्ट पार्टी मात्र हुनेछ ः नेता भट्टराई

    बनियानी, झापा/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले �

    • प्रकाशित मितिः असार 16, 2075
    • 1812 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित