राजनीति

    Showing 381-400 of 411 items.
  • नेकपा दाहाल–नेपाल पक्षका नेताहरु भेटघाटमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले कार्यकर्ता भेटघाट सुरु गरेका छन् । केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सभासद पा“चकर्ण राई, जिल्ला अ�

    • प्रकाशित मितिः पुस 11, 2077
    • 1524 पटक पढिएको
    • संवादताता
  • राजन राई दाहाल–नेपालतिर

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा खुलेका छन् । गत पुस ७ गते कुनै पनि (ओली, दाहाल–नेपाल) पक्षको भेलामा सहभागी न

    • प्रकाशित मितिः पुस 11, 2077
    • 1766 पटक पढिएको
    • संवादताता
  • राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध राके जुलुस (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १०–राष्ट्रपति र प्रधानन्त्रीको कदम विरुद्ध दिक्तेलमा राके जुलुस प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघ र विद्यार्थी संगठनले पुस १० गते साझ राके जुलुस प्रद�

    • प्रकाशित मितिः पुस 10, 2077
    • 1694 पटक पढिएको
    • संवादताता
  • खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १०–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको छ । जनता समाजवादी पार्टीले असंवैधानिक कदमको विरुद्ध राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुस १० गते वि

    • प्रकाशित मितिः पुस 10, 2077
    • 1497 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्री ओली गुटको केन्द्रीय सदस्यहरुद्वारा पद अस्वीकार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ९–प्रधानमन्त्री ओली गुटका मनोनित दुई केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । प्रदेश नं १ की प्रदेशसभा सदस्य उषाकला राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का प्रदेश कमिटी सदस्य �

    • प्रकाशित मितिः पुस 9, 2077
    • 1870 पटक पढिएको
    • संवादताता
  • संसद विघटनको विरोधमा जनता समाजवादीको प्रदर्शन

    सविना अछामे–खोटाङ, पुस ८–संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले दिक्तेलमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई असंवैधानिक कदम भन्दै पुस ८ गते दिक्तेल ब�

    • प्रकाशित मितिः पुस 8, 2077
    • 1594 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा कांग्रेसको विरोध प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २९–दिक्तेलमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । दिक्तेलस्थित वीपी स्मृति भवनबाट सुरु जुलुस रत्नपार्क, हाटडाडा“ हुदै स्थानीय हेलिप्याड पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा कांग�

    • प्रकाशित मितिः मंसिर 29, 2077
    • 1773 पटक पढिएको
    • संवादताता
  • मन्त्री परिषद हेरफेर

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, असोज २८ –नेपालको मन्त्री परिषदमा हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा असोज २८ मन्त्री परिषद हेरफेर भएको हो । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीअनुसार संव�

    • प्रकाशित मितिः असोज 28, 2077
    • 1997 पटक पढिएको
    • संवादताता
  • नेकपाले पूर्णता पायो

    सविना अछामे–खोटाङ, असोज २१–नेकपा खोटाङले पूर्णता पाएको छ । असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पूर्णता दिलाएको हो ।एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहका इन्चार्ज र सह–इनचा�

    • प्रकाशित मितिः असोज 21, 2077
    • 1444 पटक पढिएको
    • संवादताता
  • दृष्टिकोण बिना काम गर्दा वर्तमान सरकार आलोचित : नेता राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २–नेकपाका नेता तथा पूर्व सांसद टंक राईले पार्टी ध्वस्त भएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । भदौ १ गते प्रेस संगठन आबद्ध पत्रकारहरुसंगको भेटघाटमा सैद्धान्तिक लडाई भन्दा पनि पदको लडाईले

    • प्रकाशित मितिः भदौ 2, 2077
    • 1264 पटक पढिएको
    • संवादताता
  • दिलकाजी–इन्दिरा स्मृति दिवसमा बृक्षरोपण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३१–जनयुद्धमा मारिएका तत्कालीन नेकपा माओवादीका नेता दिलकाजी कार्की र इन्दिरा कार्कीको सम्झनामा वृक्षारोपण गरिएको छ । २०५९ साल असार ३१ गते राज्यपक्षबाट मारिएका दिलकाजी–इन्दिराको सम्झ�

    • प्रकाशित मितिः असार 31, 2077
    • 1521 पटक पढिएको
    • संवादताता
  • जिल्लाका सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–जिल्लाका दशै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका सहित आठ गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरप�

    • प्रकाशित मितिः असार 11, 2077
    • 1716 पटक पढिएको
    • संवादताता
  • जाजरकोटको नरसंहार विरुद्ध हतियार प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–जाजरकोट नरसंहार विरुद्ध खोटाङस्थित संयुक्त संघर्ष समितिले जेठ ३० गते दिक्तेल बजारमा सांकेतिक हतियार सहित विरोध प्रदर्शन गरेको छ । छ जनाको ज्यान जाने गरी जाजरकोटमा भएको नरसंहारको विरो�

    • प्रकाशित मितिः जेठ 30, 2077
    • 1532 पटक पढिएको
    • संवादताता
  • लिपुलेक लगायतका सीमा अतिक्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापन

    नमस्ते खोटाङ संवाददाताखोटाङ, जेठ २–समाजवादी पार्टी नेपाल खोटाङले लिपुलेक लगायतका सीमा अतिक्रमण रोक्न सरकारले दीर्घकालीन योजना बनाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ �

    • प्रकाशित मितिः जेठ 2, 2077
    • 1299 पटक पढिएको
    • संवादताता
  • अब पुरुषलाई सचेतनता आवश्यक छ : तुम्बाहाम्फे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया“ तुम्बाहाम्फेले पुरुषलाई सचेतनता आवश्यकता भएको बताउकी छन् । फागुन २७ गते दिक्तेल आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कानुन संग्रह स�

    • प्रकाशित मितिः फागुन 27, 2076
    • 1460 पटक पढिएको
    • संवादताता
  • शिवकला राई विजयी

    नमस्ते खोटाङ संवाददाता खोटाङ, मङ्सिर १५–साकेला गाउ“पालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाकी उम्मेद्वार शिवकला राई विजयी भएकी छन् । तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मुत्युपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको

    • प्रकाशित मितिः मंसिर 15, 2076
    • 1895 पटक पढिएको
    • संवादताता
  • पुष्पलालको शालिक अनावरण

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ७–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ । श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा दिक्तेलस्थित पुष्पलाल स्मृति भवन अगाडि साउन ७ गते विहान शालिक अनावरण �

    • प्रकाशित मितिः साउन 7, 2076
    • 2365 पटक पढिएको
    • संवादताता
  • कृषि, पशु, उद्योग प्राथमिकतामा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १७–रावाबेसी गाउ“पालिकाले २६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउ“सभाले २६ करोड ६७ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।संघीय सरकार�

    • प्रकाशित मितिः असार 17, 2076
    • 2072 पटक पढिएको
    • संवादताता
  • शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

    भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५

    • प्रकाशित मितिः असार 16, 2076
    • 2784 पटक पढिएको
    • संवादताता
  • संझौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौं : यादव

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २८–उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफूहरुसंग गरेको संझौता उलङ्घन भए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी, जनजाति, �

    • प्रकाशित मितिः चैत 28, 2075
    • 1962 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित