लेख

    Showing 21-40 of 45 items.
  • पुरातन सोचदेखि दया लाग्छ (अनुभूति)

    सविना अछामे– ‘मुलुकी ऐनमा जानीजानी भेदभाव गरे तीन वर्षसम्म कैद वा तीस हजार रुपैया“सम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।’ धेरैजसोले सोध्छन् ‘नानी तिमी के थरकी हो ?’ म परियार भन्छु । कत्तिले ‘परियार भनेको के हो ?’ भने

    • प्रकाशित मितिः माघ १३, २०७६
    • 2220 पटक पढिएको
    • संवादताता
  • विकास माने सडक ?

    भिम राई - यसपाली खोटाङ जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटमा विनियोजन गरिएको बारे पत्रकार सम्मेलन भयो । स्थानीय स्तरबाट जनताको माग भइआएका योजनाहरुमा सांसदहरुले आवश्यकताका आधारमा बजेट वितरण गरिएको सम

    • प्रकाशित मितिः मंसिर २७, २०७६
    • 1707 पटक पढिएको
    • संवादताता
  • ...अनि रेला गर्नु मिल्छ ?

    भीम राई– "निष्कपट, निर्दोष, माया“–ममताको खानी शब्दको पर्याय खोजियो भने त्यो भनेको आमा हो । त्यसैले आफ्नै आमाले आफ्नै हातबाट बनाएको रक्सी खा“दा अवैध हुने भन्ने महा जाली भाषा र व्यवहार तत्काल सच्चिनु पर्छ भन्ने मत राख्दछु ।

    • प्रकाशित मितिः कार्तिक १८, २०७६
    • 2435 पटक पढिएको
    • संवादताता
  • विकासमा समस्या र यसको निकास

    विनोद आचार्य– कुनै गाउ“मा दश घर विश्वकर्मा वस्ती छ, त्यहा“ दशौ लाख खर्च गरेर विश्वकर्मा मन्दिर बनाउनु भन्दा दश वटा अध्याधुनिक आरन खरिद गर्नु सयौंगुणा राम्रो हुन्छ । नेपालको संविधान २०७२ को अनुसूची ८ मा उल्लेखित अधिकारहरु

    • प्रकाशित मितिः असार ३, २०७६
    • 1601 पटक पढिएको
    • संवादताता
  • स्थानीय सरकारको दुई वर्ष

    ध्रुब श्रेष्ठ– 'सार्वजनिक सेवा प्रवाहमा नागरिकको समान अधिकार स्थापित गराउ“ने सदाचार, निष्ठा र पारदर्शी कार्यप्रणाली एबम् भूमिका सहितको सकारात्मक परिवर्तनमा विश्वास राख्ने अनुकरणीय नेतृत्व र क्षमताको जरुरी छ जसले दिगो व�

    • प्रकाशित मितिः जेठ २६, २०७६
    • 2898 पटक पढिएको
    • संवादताता
  • वैचारिक बहसको खाचो

    धनिराम राई- छोरी मान्छेको इज्जत सियोको टुप्पमा हुन्छ, भन्ने समाजलाई सोध्न मन लाग्छ । छोरा मान्छेको इज्जत कहा“ हुन्छ ? बृद्घ आमाबाबुको मृत्यु हुदा डा“को छोडेर छाती पिटी–पिटी रुने छोरा छोरी र बुहारीलाई सोध्न मन लाग्छ जीवन छद�

    • प्रकाशित मितिः चैत्र ४, २०७५
    • 1229 पटक पढिएको
    • संवादताता
  • गुम्दै गएको मौलिकता र दिगो विकासको सवाल

    ध्रुब श्रेष्ठ- गाउघरको मौलिकता हराउदै जादा अनि आफ्नै उत्पति, पहिचान, स्वाभिमान्, आदिमता र परम्परागत जीवनशैलीकोे अस्तित्व मेटाउने विकासले हाम्रो समाजलाई कतातिर लैजान्छ ? गत कात्तिकमा तिहारको बिदा मनाउन भन्दै अमेरिकी शैक्षिक �

    • प्रकाशित मितिः फाल्गुन २६, २०७५
    • 2057 पटक पढिएको
    • संवादताता
  • जनयुद्ध दिवसको सन्दर्भमा

    विनोद आचार्य– 'तर नेपालका पहु“चवाला पार्टीका नेताहरु, मन्त्रीहरु, विदेशमा महङ्गा हस्पिटलमा उपचार गर्न राज्यकोषको करोडौं रकम दोहन गरिरहेका छन् ।' तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट नेपालमा रहेका वर्गीय, जातीय, लि�

    • प्रकाशित मितिः फाल्गुन ७, २०७५
    • 1166 पटक पढिएको
    • संवादताता
  • ऐतिहासिक उत्सव

    सविना अछामे- खोटाङ, माघ २३–उसै त जालपा कहिल्यै पुगेकी थिइन । त्यहा“ लाटकोसेरो तथा हुच्चील उत्सव हुन्छ भन्ने सुन्नासाथ जाने रहर जाग्यो । माघ १८ र १९ गते भएको उत्सवको उद्घाटनको दिन दिक्तेलबाट हिडियो । हुर्लुङ पुगेपछि स्वागतको

    • प्रकाशित मितिः माघ २३, २०७५
    • 1686 पटक पढिएको
    • संवादताता
  • किसानको साथी

    ध्रुब श्रेष्ठ- नेपालको कानुनले कुनै पनि पंक्षीलाई नियन्त्रणमा राख्न, गड“ु भत्काउन, अण्डा फुटाउन, र मार्न बर्जित गरेको छ । उक्त कार्य गरे बापत् दश हजारसम्म जरिवाना र दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । अलि सोझो स्वभाव

    • प्रकाशित मितिः माघ १४, २०७५
    • 2366 पटक पढिएको
    • संवादताता
  • बानी सुधार गरौं

    धनिराम राई- सकारात्मक सोच, नियमित शारिरीक अभ्यास, स्वस्थ र सन्तुलित खानपान र सरसफाइमा ध्यान पु¥याउ“न सके हत्तपत्त अस्पताल धाउन पर्दैन । स्वस्थ र निरोगी नागरिकले राष्ट्रिय योगदानमा सहयोग गर्न सक्छ । ‘यो मान्छे वडो धनी वाउक�

    • प्रकाशित मितिः माघ ७, २०७५
    • 1106 पटक पढिएको
    • संवादताता
  • अझै त्यागको खाचो

    टंक कटवाल– 'उपचारात्मक शिक्षण गर्न पुरातन शैलीमा सम्भव छैन । त्यसैले शिक्षकहरुलाई उत्साहित गर्न, थप समयमा काम लगाउ“न इन्सेन्टीभ कार्यक्रमहरु ल्याउन आवश्यक छ ।' शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षाको विकास बिना देश विका�

    • प्रकाशित मितिः माघ ३, २०७५
    • 1316 पटक पढिएको
    • संवादताता
  • महिला हिंसा : न्यूनीकरणमा हाम्रो भूमिका

    दुर्गाजयन्ती राई- 'हिंसामा परेकालाई सुरक्षा दियौं । हिंसा गर्नेलाई कारबाही गरौं । यी कामलाई प्राथमिकतामा राखौं । समृद्ध नेपाल निर्माणमा संगै अघि बढौं ।' 'लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार' भन्ने मुल नारायका साथ २�

    • प्रकाशित मितिः पुष ४, २०७५
    • 1500 पटक पढिएको
    • संवादताता
  • संरक्षणको पर्खाइमा खोटाङगढी

    टंकबहादुर थापा- राज्यले सबै ऐतिहासिक स्थलहरुलाई समान महत्व दिनु पर्ने हो । तर पूर्वाग्रह र पक्षपाति राज्यको दृष्टिकोणले यस्ता कैयौं महत्वपूर्ण स्थानहरु गुमनाम हुने अवस्थामा पुगेको छ । परिचय : नेपालका आदिवासी जनजाति किरात रा�

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • 1280 पटक पढिएको
    • संवादताता
  • वीपी र सत्य

    केशवराज कार्की- 'सत्यको आदर्शलाई भुलेर क्षणिक स्वार्थन्धनामा चारतारे झण्डाको खोलभित्र बोधीबृक्ष पिपलको रुखमुनि ओत बस्ने गफ छा“ट्दै हिड्दाको पाखण्डपन अरु के हुन सक्ला ?' नेपाली लोकतान्त्रिक व्यव्स्थाका प्रबर्तक वीपी कोइरा

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • 1852 पटक पढिएको
    • संवादताता
  • दसैंबारे फरक धारणा

    धनिराम राई- 'दसैंको आशिर्वादले भाग्यवादमा विश्वास दिलाउ“छ, श्रम, मेहनत र प्रयन्तप्रति श्रद्धा जगाउ“दैन । भाग्यमानी भएस्, हा“के–ताकेको पुगोस्, ठूलो पद पाएस्, दिनेखाने भएस् आदि भनेर दिइने आशिर्वादले कामप्रति विश्वास जगाउ&

    • प्रकाशित मितिः कार्तिक ६, २०७५
    • 1792 पटक पढिएको
    • संवादताता
  • नेपाली कांग्रेस : विरोध नीति

    केशवराज कार्की- राजनीति व्यक्ति, परिवार समाज र सम्रग मुलुकका लागि अपरिहार्य विषय हो । पञ्चायती राजनीतिले समाज र मुलुकका लागि विकास र समृद्घिलाई प्राथमिकता नदिएर निश्चित परिवार गुट र समूहको सा“गुरो स्वार्थलाई ध्यान दिदै आम न

    • प्रकाशित मितिः आश्विन ९, २०७५
    • 2911 पटक पढिएको
    • संवादताता
  • प्रशासनिक संयन्त्र र नागरिक बीचको सम्वन्ध

    दिनेश ढुङ्गाना- लोकतन्त्रका लाभहरुको अधिकतम् वाँडफाँड गर्नका लागी नेपालमा विगत दशकौंदेखि भएका आन्दोलनको परिणम स्वरुप संविधानसभा मार्फत स्थानीय सहभागिता तथा स्वायत्तता प्रबद्धर्न गर्न तीन तहको सरकार सहितको राज्यको स्वरुप

    • प्रकाशित मितिः आश्विन ९, २०७५
    • 2521 पटक पढिएको
    • संवादताता
  • विकासमा अबको बाटो 

    टंक कटवाल- 'हरेक विषयगत क्षेत्रका आधारमा गाउ“गाउ“ टोलटोलमा सरकारको संलग्नता हुने खालको कार्यक्रमहरु चाहिएको छ ।'  हिजो अमेरिका, जापान जर्मन, चिन, भारत आदि देशहरु विकसित थिएनन् । जति पनि विकसित मुलुकहरु छन् । सबै मुलुकहरु पछ

    • प्रकाशित मितिः भदौ ३, २०७५
    • 1830 पटक पढिएको
    • संवादताता
  • दृष्टिकोण : समृद्ध मुलुक बनाउने

    टंक कटवाल- नेपाली जनतालाई सुखी, सम्पन्न र समृद्ध बनाउन नसके संघीयताको अर्थ रहदैन । त्यसैले संघीयताको महत्वपूर्ण पक्ष देश विकसित बनाउने र जनता सुखी र समृद्ध बनाउने हो । देश संघीयतामा प्रवेशप गरिसकेको छ । संघीयताको अवधारणाअनुस�

    • प्रकाशित मितिः श्रावण १३, २०७५
    • 2392 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित