विकास

    Showing 141-152 of 152 items.
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट ६८ करोड ६९ लाख ९६ हजार बढी  

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ६८ करोड ६९ लाख ९६ हजार रुपैया“को बजेट पारित गरेको छ । असार २९ गते आयोजित दोश्रो नगरसभाले यत्तिको बजेट पारित गरेको हो । �

    • प्रकाशित मितिः असार २९, २०७५
    • 1448 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउँपालिकाको बजेट ३० करोड

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २९–सडकलाई प्राथमिकतामा राखेर खोटेहाङ गाउँपालिकाले झण्डै ३० करोडको बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम असार २८ गते पारित गरेको �

    • प्रकाशित मितिः असार २९, २०७५
    • 1411 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कको बजेट २८ करोड ५६ लाख बढी विनियोजन

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २८ –ऐसेलुखर्क गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७५ ÷ ०७६ का लागि २८ करोड ५६ लाख आठ हजार नौ सय ८७ रुपैया“को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार २७ गते भौतिक पूर्वाधारलाई प्राथमिकता�

    • प्रकाशित मितिः असार २८, २०७५
    • 1664 पटक पढिएको
    • संवादताता
  • ग्रामीण सडक बन्द

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २६–झरीले जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन् । लगातारको झरीले हिलाम्य भएपछि जिल्लाका प्राय सबै ग्रामीण सडकहरु करिब एक महिनादेखि बन्द भएका हुन् ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासग

    • प्रकाशित मितिः असार २६, २०७५
    • 1723 पटक पढिएको
    • संवादताता
  • यस्तो पो काम

    नमस्ते खोटाङ संवाददाताखोटाङ असार–२३, उमेर ढल्किदो छ । तर युवाको भन्दा कम छैन उनको जागर । युवाले भन्दा फरक सोच र गतिशील सिर्जनामा सधैं जुटिरहेका हुन्छन् हलेसी तुवाचुङ नगरपालिका कदुवाका फौदसिंह कार्की । आफूलाई किसान भनेर चिना�

    • प्रकाशित मितिः असार २३, २०७५
    • 2383 पटक पढिएको
    • संवादताता
  • एउटा यस्तो सपना !

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २३–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१३ का नुनथला खाम्ला (अहिले हुर्लुङ बस्छन्) का १३ वर्षीय दीपीन्द्र राई डालो बेच्न आज असार २३ गते विहानै दिक्तेल बजार आइपुगे । उनको घरमाथ

    • प्रकाशित मितिः असार २३, २०७५
    • 2072 पटक पढिएको
    • संवादताता
  • बहुप्राविधिक शिक्षालयका लागि निशुल्क जग्गा

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २०–बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बहुप्राविधिक शिक्षालयका लागि स्थानीयले ६७ रोपनी भन्�

    • प्रकाशित मितिः असार २०, २०७५
    • 1692 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनायो

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनाएको छ । स्थानीय तह लागूपछि कार्यभार संहालेको एक वर्ष पूरा भएको अवसरमा असार १८ गते प्रथम वार्षिक उत्सव मनाएको हो । यस अवसरमा पर्यटकी

    • प्रकाशित मितिः असार १९, २०७५
    • 1300 पटक पढिएको
    • संवादताता
  • स्थानीय तहको एक वर्ष

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार १८–स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष भएको छ । यो अवधिमा खोटाङका सबै (दुई नगरपालिका र आठ) गाउ“पालिकाले सडक लागयतका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरका छन् ।  सडकलाई प्राथम

    • प्रकाशित मितिः असार १८, २०७५
    • 1392 पटक पढिएको
    • संवादताता
  • माघसम्ममा केपिलासगढी उज्यालो हुने

    नमस्ते खोटाङ संवाददाताकेपिलासगढी(खोटाङ), असार १७–स्थानीय विद्युत उत्पादनले छ महिनाभित्र केपिलासगढी गाउ“पालिका उज्यालो हुने भएको छ । रावाखोला जलविद्युत आयोजना आगामी माघसम्ममा सम्पन्न भएपछि उक्त पालिका उज्यालो हुने भएको

    • प्रकाशित मितिः असार १७, २०७५
    • 2149 पटक पढिएको
    • संवादताता
  • व्यवस्थित बन्दै पन्चदोबाटो 

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजार सुधार गरिएको छ । नगरपालिकामा दिक्तेलदेखि अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक सुक्रबार ह�

    • प्रकाशित मितिः असार १६, २०७५
    • 1227 पटक पढिएको
    • संवादताता
  • विकासमा होडबाजी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार १६–मान्छेका लागि इच्छा शक्ति नै सफलताको एउटा दर्बिलो पक्ष हो । त्यसै अनुसार हरेक क्रियाकलापहरुको सफलता हात पर्छ । त्यस्तै भयो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं–२ सोल्मा र वडा �

    • प्रकाशित मितिः असार १६, २०७५
    • 1533 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित