नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ३–हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेमा महिलाहरुको आङ खस्ने लगायतका महिलाका अन्य समस्याको निदानका लागि फागुन ३ गते दुई दिने शिविर सुरु भएको छ । आङ खस्ने, पाठेघर समस्या, क्यान्सर जाच, बाझोपन लगायतका समस्याको समाधनका लागि शिविर आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित