रुपेश आत्रेय–
यो प्रेमी–प्रेमीकाको विशेष दिन
उनको र मेरो त झनै विशेष,
आज प्रेमलाई पुज्ने दिन
एक–अर्काले,
एक–अर्कामा रहेको प्रेम नामक इश्वरको,
इश्ररले बनाएको जोेडीको नाम
इतिहासमा लेखिन्छ रे,
हामीले प्रेममा इश्वर पायौं,
अब भन प्रिय त्यो इश्वरको नाम केमा लेखौं ?
प्रकाशित मिति २०७८ फागुन २
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित