सविना अछामे–
खोटाङ, माघ ६–खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयका प्रमुखलाई कोरोना संक्रमण भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । प्रमुख महनबहादुर राईलाई कोरोना संक्रमणपछि माघ ५ गतेदेखि अर्को सूचना जारी नभइन्जेलसम्म सेवा बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालका अनुसार प्रमुखलाई नै कोरोना पुष्टि भएपछि सेवा बन्द गर्नु परेको हो । ‘अर्को सूचना जारी नभइन्जेलसम्मका लागि सेवा बन्द गरिएको हो ।’– प्रजिअ दाहालले भने ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित