नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १३–जन्तेढुङ्गा गाउ“पालिका–५ चिसापानीका वडाअध्यक्ष रामकुमार श्रेष्ठको ६४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु रोगले पीडित श्रेष्ठको पुस १२ गते राती १२ बजेर पा“च मिनेटमा निधन भएको हो ।
श्रेष्ठको पुस १३ गते भानुमति र सावाखोलाको दोभानमा अन्त्यष्टि गरिएको छ । कांग्रेसको स्थानीय नेता समेत रहेका श्रेष्ठको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरिएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए । श्रेष्ठ साविक चिसापानी गाविसका पूर्व गाविस अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित