नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–जिल्लाका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३४ वर्षीय सुवर्ण राईले ७४ वर्षीय बाबु चन्द्रबहादुर राईको हत्या गरेका हुन् ।
असार १३ गते विहान करिब साडे तीन बजेतिर सुतिरहेको बाबुलाई उठाएर घर पछाडि लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अन्य विस्तृत विवरण खुल्न बा“की रहेको घटनास्थल पुगेका प्रहरी निरीक्षक अमर गजमेरले बताए । हत्यामा संलग्न सुवर्ण राईलाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित