नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–किशोरी बलात्कार गर्ने पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जङ्गलमा बोलाएर बलात्कार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ गरेका हुन् ।
गत जेठ ९ गते राती घर छेउको जङ्गलमा बोलाएर जबरजस्ती गरेको जेठ १० गते उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्त प्रहरी निरीक्षक अमर गजमेरले बताए । पक्राउपछि जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान सुरु गरिएको गजमेरले सुनाए । किशोरीको जेठ १० गते नै स्वास्थ्य परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ५–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित