नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ७–दिक्तेल बजार लगायतका नगरक्षेत्र जेठ ७ गतेदेखि सिल गरिएको छ । कोरोना भाइरसको दोश्रो लहरको उच्च जोखिम देखिएकोले अर्को निर्णय नभएसम्मका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक्षेत्र सिल गरिएको हो ।
नगरको १५ वटै वडा प्रवेश गर्न र बाहिर निस्कन रोक लगाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘कोरोना महामारी अत्यन्तै बढेकाले ‘कफ्र्यू’भन्दा कडा गरिएको छ ।’ रिजालले भने–‘यसका लागि नेपाल प्रहरी र सशस्त्रलाई सहयोग मागिएको छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित