नमस्ते खोटाङ संवाददाता
खोटाङ, साउन ८–यहा“स्थित एक महिला बलात्कृत भएकी छन् । दिक्तेल बजार आएर घर फर्कने क्रममा साकेला गाउ“पालिका–२ की ३५ वर्षीया महिला गत साउन १ गते दिउसो करिब १२ बजेतिर स्थानीय बेलिया भन्ने ठाउ“मा बलात्कृत भएकी हुन् ।
उक्त पीडित महिलाले बलात्कृत भएको जानकारी दिएपछि संलग्नको खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले मङ्गलबार पत्रकारहरुलाई बताए । यद्यपि जाहेरी भने बा“की रहेको थापाले बताए ।
तस्बिर गुगलबाट साभार
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित