नमस्ते खोटाङ संवाददाता
खोटाङ, साउन ८–एक वर्षअघि स्थानीय एक बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने फरार रहेका एक युवा पक्राउ परेका छन् । २०७४ जेठ १९ गते रात १२ बजे स्थानीय बालिकालाई बलात्कार प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का निदेश राई साउन ५ गते पक्राउ परेका हुन् । उनलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए । फरार रहेका राई घरमै पक्राउ गरिएको थापाले सुनाए । राईलाई जिल्ला अदालतमा पेश गरी पुर्पक्षका लागि जिल्ला कारागार खोटाङमा थुनामा पठाइएको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित