खोटाङमा हिमपात

  • प्रकाशित मितिः फाल्गुन १४, २०७६
  • 1530 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १४–जिल्लाको लेकाली क्षेत्रमा हिउ परेको छ । केपिलासगढी गाउ“पालिकाको लौरे, चिलिमढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, छागे, साकेला गाउ“पालिकाको टेम्के लगायतका लेकाली ठाउ“हरुमा फागुन १३ गते राती हिउ परेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित