सविना अछामे–
खोटाङ, फागुन ८–फागुन ७ गतेको साझ सधैंझैं थिएन । अरु बेलाभन्दा फरक थियो त्यो साझ । किन भने गीत सुन्ने भन्दा पनि हास्ने साझजस्तै भान भएको थियो ।
हास्य कलाकार सुवोध गौतमले निक्कै नै हसाए । प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको अभिनय गरेर दर्शकलाई मनोरन्जन दिलाएका थिए ।
त्यस्तै गायक समीर आचार्यले करिब आधा दर्जन गीत गाए । उनले ए ठूली ए ठूली, तिमी हिड्ने पिच गरिदिन्छु रोड, तिमी आउछौ भने आउ लगायतका गीत गाएका थिए । त्यसै गरी प्रमोद निर्माणले पनि प्रस्तुति दिए । उनले लेकाली हे चोयाको डोको, कस्तो मोडमा ल्याई छोडी दियौ, ब्युटी क्वीन मेरो ब्युटी क्वीन लगायतका गीतहरु गाए । महेश मुखियाले बिज्यो तिम्रो पछ्यौरी लगायतका गीत गाएका थिए । अन्य कलाकारहरुले समेत प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित