नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ६–नेपाल पत्रकार महासंघ खोटाङ शाखाले खोज पत्रकारिता तथा मल्टिमिडियासम्वन्धी तालिम आयोजना गरेको छ । जिल्लामा क्रियाशील पत्रकारहरूको क्षमता विकास गर्न उक्त तालिमको आयोजना गरेको हो ।
तालिम ५ दिनसम्म हुने आयोजकले जनाएको छ । तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले खोज पत्रकारितासम्वन्धी र विकाश कार्कीले मल्टिमिडियासम्वन्धी प्रशिक्षण दिइरहेको महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताएका छन् । उक्त तालिम कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा भएको हो । तालिममा जिल्लास्थित करिब ३० जना क्रियाशील पत्रकार सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित