नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २७–घरमा पसेको रतुवा मृगको उद्धार गरिएको छ । चैत २७ गते विहान दिक्तेलको हाटडाडाँ भानुचौकस्थित यज्ञनारायण श्रेष्ठको पसलमा छिरेको पोथी रतुवा मृग जङ्गलमा लगेर छाडिएको हो ।
डिभिजन वन कार्यालय खोटाङका वन रक्षक विनोद गजमेरको नेतृत्वमा खटिएको टोलीले उद्धार गरी देविस्थान सामुदायिक वनमा लगेर छाडेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदीमप्रसाद राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित