नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख १०–साकेला गाउ“पालिका–३ का वडा अध्यक्ष मनिकुमार राईको निधन भएको छ । गत बैशाख १ गतेदेखि निमोनियार र टाइफाइडले थलिएका राईको ३७ वर्षको उमेरमा सोमबार बेलुकी निधन भएको हो ।
राईलाई उपचारका लागि दिक्तेल अस्पताल ल्याउदै गर्दा खिदीमाको सौर्य भन्ने ठाउ“मा निधन भएको साकेला गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । मुसलधारे पानीका कारण यातायात नचलेपछि सोमबार ट्याक्टरबाट दिक्तेल अस्पताल ल्याउने क्रममा बाटैमा निधन भएको हो । राईको मङ्गलबार अन्त्यष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित