नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २३–रावाबेसी गाउँपालिका–६ हौचुरका जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । जाडो मौसममा हौचुरका ४५ जेष्ठ नागरिकलाई मङ्सिर २३ गते न्यानो सिरक वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङका अनुसार विपन्न जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०८१÷८२ को जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत फाइबरको सिरक वितरण गरिएको गुरुङले बताइन् । गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी लगायतको उपस्थितिमा वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित